२०७८ आश्विन १ शुक्रबार

करिश्मा मानन्धर भन्नुहुन्छ : नेताहरुको कारण नेपालले आफ्नो अ’स्तित्व गु’माउन बा’ध्य भयो ।

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले देखेका र भोगेका कुराहरु सामाजिक सञ्जाल मार्फत पोख्दै आएकी छिन् । उनले शुक्रबार साँझ सामाजिक सञ्जालमा मनमा लागेका कुरा भन्दै लामो एक पोस्ट सेयर गरेकी छिन् ।

उनले आफ्नो पोस्टको सुरुमा नै कसैसँग मिल्न गएमा माफि चाहन्छु समेत भनेकी छिन् । उनले पोस्टमा ६४ सालको राजनीतिक आ’न्दोलन देखि आजसम्म आइपुगेको देशको आफूले लेखेको अवस्थाको बारेमा लेखेकी छिन् । उनले हिन्दु धर्मको अस्तित्व सं’कटमा परेको बताएकी छिन् ।

साथमा नेताहरुकै कारण नेपाल भन्ने देश थियो भन्ने खोजीको विषय हुने उल्लेख गरेकी छिन् । उनले भनेकी छिन् :- मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ ।गा’ली खान्छु त्यो पनि थाहा छ ।राजनीतिमा अलि सचेत भएको भनेको ४६ सालको आ’न्दोलन देखि हो !

त्यो पनि पल्लो घरको अगाडि साथिलाइ भेटेर घर फर्कदै गरेका दाइलाई सु’रक्षाकर्मीले पि’टि पि’टि मा’रे’का थिये, त्यो देखेर ! त्यो दाइले पर्खाल चढ्ने निकै को’शिश गर्नु भएको रहेछ ! पर्खालमा उ’म्रेको बनस्पति को डो’ब त्यो बाटो हिडदा एक्छिन टो’लाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको म’नोदशा कस्तो थियो होला!! शा’न्ति !!

फेरि सुरु भयो ज’नआ’न्दो’ल’न ! ब’ग्रे’ल्ती डाडाँ ढाकिने गरि छ’रपस्ट मृ’त मा’नव शरीरहरु टेलिभिजनमा हेर्दा बिहान बिहान खाली पेटमा भएको त’रल पदर्थ र आँ’सु एकै पटक नि’स्किन्थयो !तेस पछि त के के हो के के ? दरबार ह’त्या’का’ण्ड । तेतिबेला सम्म पनि नेपाली समाजमा भा’इचा’रा र एकाअर्काको ध’र्म संस्कृति प्रती सम्मान थियो ।

पृथ्वीनारायण शाहले भनेको कुरा “चार जा’त छत्तीस वर्ण “हि’न्दु ,बु’द्दिस्ट, मु’स्लिम , कि’रात ,डो’म, शि’ख सबैले सबैको सम्मान ग’र्थे ।पछि क्रि’श्चि’यन आयो तर हाम्रो नि’धारमा लगाउने रातो गौ’रवको टि’कालाइ घृ’णा गर्यो !! हाम्रो देवतालाई ढु’ङ्गा भन्यो ! हामी पं’चतत्व पु’जँक हौ , प्रकृति पु’जँक हौ।

“धर्म नि’रिपेक्ष ” त्यो पनि ठिकै भयो सबैको आ’स्थाको सम्मान भयो ।तर अब नयाँ कुरा सुरु भयो ! मौलिक ध’र्म मा’नेर बस्नेहरुलाई स’मस्या दिन थालियो ।२० वर्ष जति भयो ।अब हुदा हुदा ड’मरू र त्रि’शूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो भै’रव , का’ली , शि’व , ग’णेश , किन “ग’ण ” हरु को नाम राख्ने भन्ने कुरा आयो ! व्यवस्था परिवर्तन भयो !

भयेपछी रो’एल नेपाल भनिएकाहरु ह’टाउ !!तर हाम्रो आ’स्था मा’निएका ठाउँहरु किन ह’टाउने ? जसरी तिम्रो आ’स्थालाई गा’ली गर्दा चो’ट लाग्छ तेस्तै हा’मिलाइ पनि हुन्छ हो’लानी !!अहिलेको अवस्थामा २०११ को ज’नगणना आनुसार हि’न्दुको प्रतिशत ८०% छ हि’न्दु धर्म शा’स्त्र अनुसार स’हनु ध’र्महो भन्ने मा’न्यता छ ।

तर हेर्नू होला अबको दुइवाटा ज’नगणना पछि हि’न्दुको संख्या 8% हुनेछ । हाम्रो आर्मी द’लको नाम ” जि’ज’स ” द’ल “मे’रि” द’ल हुनेछ ।( though I r’espect them because they are somebody’s fa’ith )मन्दिरहरु १००० वर्ष पछि पु’रातत्त्व बिभागले खो’ज्नुपर्ने हुनेछ ।

यो नेपालको मौलिकता ,कथा का’हानीमा खोज्नुपर्ने हुनेछ !!नेपाल भन्ने एउटा देश थियो जुन स्व’तन्त्र थियो ,स्व’र्ग थियो तर त्याहाका नेताहरुको कारण आफ्नो अ’स्तित्व गु’माउन बा’ध्य भयो । म यो अ’स्तव्यस्त अवस्थाका का’रण यो सोच्न बा’ध्य भए !!आशा छ ८०% हि’न्दुहरुलाई यो सब स’हन सक्ने शा’हास भगवान पशुपति नाथ ले प्रदान गर्नेछन् ! हर हर मा’हादेव ।

२०७८ जेष्ठ २९, शनिबार १८:०५ गते 1 Minute 585 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार