२०७८ आश्विन ६ बुधबार

डा.पाण्डे भन्नुहुन्छ : संक्र-मणको दर घट्यो, अब आम रुपमा लक-डाउन खुलाउनुपर्छ ।

काठमाडौं : डा. रवीन्द्र पाण्डेले पछिल्लो समय को’रोना संक्रम’ण दर घट्दो क्रममा रहेको बताएका छन् । उनले अहिले मृ’त्युदर घटेको र अस्पतालमा वि’रामीहरुको चापपनि कम भएको सुनाए ।

उनले अहिले अप्ठ्या’रो चाहीँ शहरभन्दापनि गाउँमा सं’क्रमण बढेको सुनाए । यसको लागि सरकारले परी’क्षणको दरलाई बढाउनुपर्नेमा जोड दिए । लक’डाउन लगाउनुको प्रमुख कारण भनेको नै जनस्वास्थ्यका मापद’ण्ड सामूहिक पालना गराउनु भएको उल्लेख गरे ।

विगतमा लकडा’उन खोल्नेबित्तिकै ह्वात्तै भीडभाड बढेको सुनाउँदै अहिले पनि चरणव’द्ध रुपमा खुलाउनुपर्ने उनको भनाई छ । उनले आम रुपमा ल’कडाउन खोल्नुपर्ने बताए ।

तर, टोटल्ली लकडाउन खोल्न चाहीँ नहुने उनको सुझाव छ । संक्रमण भएका स्थान हेरेर मात्रै निषे’धाज्ञाको निर्णय लिनुपर्ने र सं’क्रमण नभएको अवस्थामा लक’डाउन खोल्नुपर्ने पाण्डेको सुझाव छ ।

२०७८ जेष्ठ २९, शनिबार १८:२७ गते 1 Minute 549 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार