२०७८ आश्विन १ शुक्रबार

ज्ञानेन्द्र शाहीको समूह मा’थि आ-क्र’ मण गर्ने ५ जना प’क्राउ !

काठमाडौं : ज्ञानेन्द्र शा’हीको स’मूहमा’ थि सुर्खेतमा आ’क्र म’ण भएको छ । जिल्लाको वीरेन्द्र नगर नगरपा’लिका–१३ करेखो ला भन्ने स्थानमा गएराति ११ बजे आ’ क्र मण भएको हो ।

जिल्ला प्रह’ री का’र्यालय सुर्खेतलेआ’क्र मणमा सं’लग्न पाँच जनालाई नि य’न्त्र णमा लिएको जनाएको छ ।सुर्खेतका प्र’हरी प्र’मुख राजेन्द्र भट्टले शा हीको स’मूह र स्था नीयबीच झ’ ड’प भएको बताए ।

एसपी भट्टले भने, ‘यो आ’ क्रमण भन्दा पनि दुई समू’हबीच झ’डप भएको हो । प्रह’री टो ली घ’ ट नास्थ’लमा पुगेर उ’ द्धा’र गरेको छ ।’ उनले आ’ क्रम णबाट घा ’इ’ते भएकाहरुको अव’स्था सा मान्य रहेको पनि बताए ।

सा’माजिक सन्जा’लमा पो ष्ट भएको एक भि’डियोमा शाहीले रुँ’ दै घा ’इते एक युव’कलाई अँ गालो हालेको देखिन्छ । टा ’उ को को पछा’डिको भा गबाट र ग ’त बगिरहेको देखिने ती युवकको प्रा थ’मिक उ’ पचार पनि गरेको देखिन्छ ।

शाहीले सा’माजिक सन्जालमा आफू सहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रो काय, शान्त शर्मा, सीता आ चार्य, महेश बीसी र खगेन्द्र

बजगाईंमा’थि आ ’क्रम’ण भएको उल्लेख गरेका छन् ।
नि’षे धा’ज्ञाको समयमा स’मस्यामा परेकाहरुलाई सह योग गर्न भन्दै शा हीसहितको स मूह देशका बिभिन्न जि’ल्लामा पुग्दै आएको छ ।

२०७८ जेष्ठ २९, शनिबार १८:४४ गते 1 Minute 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार