आइतबार , साउन १०, २०७८

क्याप्टेन विजय लामा ५०० घरलाई पुग्ने खाद्यान्नसहित यसरी पुगे ,आफ्नो ज्यानको प्रवाह छैन तर कोहि म र्नु हुदैन् ,यशो भन्छन् उनी ।(भिडियो सहित)

जेठ ३०, २०७८ आइतबार 313

काठमाडौ : विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । नेपालमा ठूला जहाज उडाउने अहिले ४ जना चालक छन् ।

तीमध्येका एक हुन् उनी । सन् १९८५ देखि पाइलट पेसामा आ’बद्ध भएपछि १९८८ बाट भने नेपाल एयरलाइन्समा जागिरे भएका उनी अहिले पनि नेपाल एयरलाइन्सका बिमान उडाउँछन् ।

साहसी, आँटिलो र मानवता भएको विमान चालकमा समेत आफूलाई चिनाउँदै आएका लामा राम्रो कलाकार हुन् । विसं २०४० मा निर्माण भएको ‘आदर्श नारी’ फिल्मबाट अभिनेताका रूपमा अभिनय सुरु गरेका उनको अभिनय यात्रा अहिले पनि जारी छ ।

उनी अभिनयलाई दोस्रो पेसासमेत मान्छन् । गायक, टेलिभिजन प्रस्तोताका रूपमा पनि चिनिएका लामाले करिब ५० वटा नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा समेत अभिनय गरिसकेका छन् ।

आफैले विमान हाँकेर २० बढी देशमा पुगेका लामाले को’रोना समयमा जो’खिम मोलेर विदेशमा अल’पत्र नेपालीलाई स्वदेश ल्याउने काम गरेका थिए। यो ल’कडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले

ज्यान गु मा उनु पर्यो त कोहि अस्प’तालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छ ट् पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गु’माउन बाध्य छन् ।

यस्तो अवस्थामा तिनै क्याप्टेन विजय लामा लगभक ५०० घरलाई पुग्ने खाद्यान्न लिएर सिन्धुपाल्चोक पुगेका छन् ।उनी स्वयमलाई समेत को’रोनाको पहिलो लहरले भेटिसकेको थियो तर पनि जनताका निम्ति उनको प्रेम र देश प्रति उनको

प्रेमकै कारण उनले आफ्नो ज्यानको अलिकति पनि पर्वाह नगरि यसरी देशमा गल्लिगल्लिमा गएर रोगबाट भन्दा पनि भोकबाट म र्ने हरुलाई जोगाउने प्रयत्न गर्दैछन् ,साचै महान छन् क्याप्टेन विजय लामा ।गुञ्जनमिडिया बाट साभार गरिएको।

हेर्नुस् भिडियो सामाग्री !

प्रतिकृया दिनुहोस्