मंगलबार , साउन १९, २०७८

बधाई ! भारतमा ७४ दिनयताकै सब भन्दा कम को’रोना सङ्क्र’मित ।

जेठ ३१, २०७८ सोमबार 473

एजेन्सी : भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा को’रोना सङ्क्रबमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम को’रोना स’ङ्क्रमित फेला परेको हो । गत २४ घण्टामा त्यहाँ कोरो’ना सङ्क्र’मणको कारण ३ हजार ९२१ जनाको मृ’त्यु

भएपछि भारतमा कोरो’नाबाट मृ’त्यु हुने कूूल व्यक्तिको
संख्या ३ लाख ७४ हजार ३०५ भएको जनाइएको छ । त्यहाँ हाल कोरो’ना सङ्क्र’मितको कूुल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा १ लाख १९ हजार ५०१ जना को’रोना भाइ’रस स’ङ्क्रमित मुक्त भएका छन् । यसैसँग २ करोड ८१ लाख ६२ हजार ९४७ जना को’रोना मुक्त भएका बताइएको छ ।

भारतमा को’रोना भा’इरस सङ्क्र’मण मुक्त हुने दर ९५।४३ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख ७३ हजार १५८ जना सक्रिय सङ्क्र’मित रहेका छन् ।को’रोना शुरु भएयता हालसम्म त्यहाँ ३७ करोड ९६ लाख २४ हजार ६२६ जनाको

कोरोना प’रिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा को’रोना भाइ’रसवि’रुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खो’प लगाइएको छ ।

प्रतिकृया दिनुहोस्