२०७८ कार्तिक ९ मंगलवार

अल-पत्र मज’दुरकाे साहारा बन्दै प्रमाेद पाेख्रेल, अलपत्र परेका मजदुरलाई निशुल्क घर पुराउछन ।

प्युठान : राेजगारिकाे शिलसिलामा भारतमा गएका प्युठानि मजदुरहरु काे-भि’ड १९ काे दाेर्साे लहरका कारण भारतमा काम न’चलेपछि दिन प्रतिदिन स्वदेश फर्किन थालेकाछन।

भारतबाट जनतन नेपालका बर्डर ना’काहरुमा अाएर अल-पत्र परेका ती म’जदुरहरुकाे उ’द्वारमा प्युठानका एक समाजसेबि युवा प्रमाेद पाेख्रेल लागि परेकाछन।उनले मानब सेबा नै सबैभन्दा ठुलाे ध’म्र भएकाे भन्दै अाफ्नै निजि सबारि

साधनबाट जिल्ला भि’त्रिएका मजदुर हरुलाई गाउगाउमा पुराउदा स्वयम् अाफुनै काे-भि’ड’काे बि’रामि भए। बार्ह पन्ध्र दिनकाे बेड रेस्ट संगै अाै’षधि उपचार गरि अाफु निकाे भएपछि पुन अल-पत्र मजदुरलाई निशुल्क उ’द्वारमा लागेका छन।

शनिबार भारतकाे विभिन्न स्थानबाट अाएर कपिलबस्तुकाे कृष्णनगर बाेर्डरमा अ’लपत्रपरेका दर्जनाै मज’दुरहरुलाई लिन प्युठानबाट एउटा बस र अाफ्नाे निजि साधन लिएर उनी बाे’डरमा पुगेमा हुन।

दुई तीन दिन अघि देखि अाएर सिमा नाकामा बसेका प्युठानि मजदुर र अाउदै गरेका मजदुरलाई नि’शुल्करुपमा जिल्लामा भि’त्राई गाउगाउमा पुराएका छन।

उनी बडरमा पुग्दा मजदुरहरुकाे खुसिकाे सिमानै थिएन सबैसंग सामाजिक दुरि कायम राखि काे-भि’ड महामारीको बारेमा सचेत र सजग रहन अाग्रह गर्दै बसमा चढ्न लगाएका हुन। जिल्ला स्थित स्थानिय सरकारले गत बर्ष काे-भि’डका कारण भारत बाट नेपाल भि’त्रिएका मज’दुरहरुलाई टिप्परमा

बाेकेकाे तस्बिर सामाजिक संजालमा निकै भाईरल र अा’लाेचित बनेका थिए। संबधित सराेकार बाला निकाय याे बर्ष जिल्ला काे-भि’डकाे उच्च जाेखिममा परेकाेले मानव उद्वा’रमा खटिएकाे देखिदैन। पाेख्रेलले गत बर्ष काठमाडौंमा अ’लपत्र परेका मजदुर तथा बिर्धार्थिकाे उद्वार गरेका थिए।

यसरी महामारिका बेला सामाजिक दुरि कायम राखि माक्स सेनिटाईजर प्रयाेग गरि मानव उद्वा’रमा लागेका पाेख्रेललाई देश बिदेसमा रहेका लाखाै जन्ताले सामाजिक संजालमा धन्यवाद ब्यक्त गरेका छन।

भारतबाट नेपाल फर्कने प्युठानिहरु ग्रुपमा अाएमा अाफुले लगातार उ’द्वार गर्ने पाेख्रेलले बताए पाेख्रेल नेपाली काङ्ग्रेस का महाधिवेशन प्रतिनिधि हुन उनी गएकाे स्थानिय तहकाे निर्बाचनमा प्युठानकाे झिमरुक गाउपालिकाबाट

गाउपालिका अध्यक्ष पदमा चुनाब ल’डेका थिए। चु’नाब जि’तेकाहरु गु’मनाम हुदा चु’नाबबाट प’राजित भएका पाेख्रेल जिरन्तर सामाजिक कार्यमा लाग्दा सबैका धन्यवादका उदाहरणीय पात्र बनेका छन।

२०७८ जेष्ठ ३१, सोमबार १५:५१ गते 1 Minute 432 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार