२०७८ आश्विन १ शुक्रबार

एउटै घरका बाबु र छोरी दुबै जना पाइलट…हेर्नुहोस् ।(भिडियो सहित)

ज्ञानप्रकाश राई र प्रतिभा राई बाबु:छोरी हुन्। उनीहरू दुबै पेशाले पाइलट हुन्। बुवा ज्ञानप्र’काश पाइलट कर्ममा लागेको २२ वर्ष भयो भने छोरी प्रतिभा पनि गत ८ वर्षदेखि निरन्तर जहाज उडा’इरहेकी छन्।

आफ्ना तीन सन्तान’मध्ये माहिली छोरी प्रति:भाले भने सानैदेखि पाइलट बन्ने इच्छाएको ज्ञानप्रकाश बताउँछन्। जसका कारण कक्षा १२ को अध्ययन् सकेर प्रतिभाले आफू:लाई बुवाकै पेशा:तिर मोडिन्।

नभन्दै पाइ:टल कोर्स पूरा गरेर प्रतिभाले व्यवसा:यिक उडान नै सुरू गरेको दशक पुग्न लाग्यो। छोरी:लाई पनि उत्तिकै अवसर दिनसके जस्तो सुकै काम पनि गर्न:सक्ने ज्ञानप्रका’श बताउँछन्।

प्रतिभाले छोरी’लाई पनि समान अवसर दिन’सके छोराले जतिकै सफ’लता हाँसि’ल गर्नसक्ने भन्दै छोरी’लाई उनीहरूले

इच्छ्याएको कुरा गर्नबाट बञ्चित गर्न नहुने जनाइन्।
हेर्नुस् पाइलट‍ बुवाछोरीसँग सेतो-पाटीका लागि विवेक राई र रविन न्यौपानेले कुराकानी गरेर तयार पारेको यो भिडियो हेर्नुहोस् ।

२०७७ फाल्गुन ३, सोमबार २१:३५ गते 1 Minute 671 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार