२०७८ आश्विन १ शुक्रबार

साउथ अभिनेत्री सामन्थालाई ८ करोड अफर ।

को’रोना महामा’रीका कारण चलचित्रहल खुल्न नपाउँदा डिजिटल प्ले’टफर्ममा चलचित्रहरू प्रदर्शन भइरहेका छन् । विशेषगरी बलिउड र हलिउडमा यसको प्रयोग निकै ब’ढ्दै गइरहेको छ ।

साउथ अभिनेत्री सामन्था अक्किनेनी र अभिनेता मनोज बा’जपेयी अभिनीत वेब सिरिज ‘द फे’मिली म्यान २’ हालै ओ’टीटी प्ले’टफर्म अमे’जन प्राइम भिडियोमा सार्वजनिक भएको छ ।

काम र परिवारको दोहोरो जि’म्मेवारीमा चे’पिएका एउटा पु’लिस अ’फिसरको कथामा बनेको सि’रिजले यतिबेला चौ’तर्फी प्रशंसा कमाएको छ । विशेषगरी सा’मन्थाको अभिनयलाई दर्शकले निकै रु’चाएका छन् ।यो सि’रिज सफल भएपछि ओटीटी दु’नियाँका दुई ठूला प्ले’टफर्म

ने’टफ्लिक्स र अ’मेजनबीच यु’द्ध सुरु भएको छ । अमेजनको ब्ल’कबस्टर वेब शो ‘द फे’मिली म्यान २’ का कलाकारलाई आफ्नो खे’मामा ता’न्न नेटफ्लिक्सले मनोज बा’जपेयीलाई एक दमदार वेब शो अफर गरेको छ ।

भने सा’मन्थालाई पनि मोटो रकमसहित नयाँ वेब सिरिज अ’फर गरेको भा’रतीय मिडियाले बताएका छन् ।
सामन्थाले ने’टफ्लिक्सको प्रस्ताव स्वीकार गरिसकेकी छैनन् । तर, उनलाई वेब सिरिजको क’न्सेप्ट मन परेको छ ।

‘द फे’मिली म्यान २’ मा उनको अभिनय देखेपछि ने’टफ्लिक्स उहालाई नयाँ प्रो’जेक्टमा लिन पूरै कोशिश गरिरहेको छ । उक्त वेब सि’रिजका लागि उहालाई ८ करोड अ’फर गरिएको जानकारी प्राप्त छ । जबकि, ‘द फे’मिली म्यान २’ मा उनले ४ करोडमा काम गर्नुभएको थियो ।

२०७८ असार १, मंगलवार ०७:१० गते 1 Minute 651 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार