२०७८ कार्तिक १ सोमबार

डा. शेरबहादुर पुन भन्नुहुन्छ : को’रोना खोप लगाउदैमा शरीरमा चु’म्बकिय श’क्ति उत्पादन हुदैन ।

काठमाडौ : अहिले विश्वमै को’रोना भा’इरसवि’रुद्ध खोप लगाउने अभियान चलिरहेको छ । नेपालमा पनि यो भाइ’रसवि’रुद्धको खो’प अभियान जारी छ ।

खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने जस्ता सामान्य असर देखिएको सुनिँदै आएको छ । तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खो’प लगाएपछि चु’म्बक बनेको

समाचार सार्वजनिक भएको थियो ।भारत महाराष्ट्र पुणेका अ’रविंद सोनारले आफुले को’रोनाको दुवै डो’ज खोप लगाएपछि आफ्नो श’रीर चु’म्बक जस्तै भएको दा’वी गरेका छन् । उनले प्र’माणस्वरुप सामाजिक सञ्जालमा एक भिडियो नै सार्वजनिक गरेका थिए ।

उक्त भिडियोमा उनको शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँ’सिएको देख्न सकिन्छ ।तर त्यसको केहि दिनपछि नेपालमा पनि त्यस्तै घ’टना भएको सार्वजनिक भएको छ ।

केहिदिन अघि मात्रै को’रोनावि’रुद्धको भे’रोसेल खोप लगाएकी असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चु’म्बक जस्तै भएको छ । मध्यपुर हस्पिटल तथा को’रियन नेपाल अस्पतालका अ’र्थोपेडिक सर्जन डा. मनिष प्रधानाङ्गले फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई यसबारे जिज्ञासा राख्दा उनले को’रोना वि’रुद्धको खो’प लगाएपछि शरीरमा धा’तु टा’सिने विषयमा स’त्यता नभएको बताए । उनले खोप लगाउनुभन्दा पहिला कस्तो थियो ?

खोप लगाएपछि कस्तो भयो भन्नेबारे परीक्षण नै नगरी यस्तो दा’बी गर्न नमिल्ने बताए । डा पुनले यस विषयमा अनुसन्धान गर्न सकिने भएपनि अहिले आएका कुरा हल्ला मात्रै भएको बताए ।त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रचार सामग्री बनाएर को-भि’ड—१९ को खो’पहरुमा कुनै प्रकारको

धा’तु वा मा’इक्रो’चि’प्सहरु नहुने भएकाले यस्ता अ’फवा’हमा विश्वास नगर्न आग्रह गरेको छ । को-भि’ड—१९ को खोप सुरक्षित र प्र’भावकारी भएकाले यसले स्वास्थ्यमा कुनै प्र’तिकूल अ’सर नगर्ने भएकाले म’हामारीको बेलामा भ्र’मको पछि न’लाग्न र न’फैलाउन मन्त्रालयले सबैमा आग्रह गरेको हो ।सिधाकुराले यस अगाडी नै यस बारे फ्याक्ट चेकको समाचार प्रकाशन गरेको छ ।

२०७८ असार १, मंगलवार १२:४४ गते 1 Minute 390 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार