२०७८ कार्तिक ११ बिहीबार

खाना खाइसक्ने बितिकै नगर्नुस् यी कार्यहरु, क्यान्सर सम्म हुन् सक्छ…पूरा पढी सेयर गर्नुहोस् ।

सामान्यतय हामी सबैले दैनिक खाने खानामा सानो ला’परवाही भयो भने पनि त्यसले प्रत्यक्ष अ’सर पार्ने र पाचन प्रक्रिया गडबडि हुने गर्दछ।

त्यसैले सर्वप्रथम खाने कुरामा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ । हामीले नियमित रुपमा सन्तुलन मिलाएर खाने खानाले मात्र शरिर स्वस्थ रहन सक्दैन। खाना खाईसकेपछि हामीले कस्ता कामहरु गर्छौँ भन्नेमा पनि नि’र्वर रहने गर्छ।

पुरा फाइदा हामीलाई तब मिल्छ जब पाचन सहि तरिकाले भैरहेको हुनेछ र खानाको सम्पूर्ण पोषण तत्व हाम्रो शरीरले प्राप्त गर्छ । आज हामी तपाईहरुलाई खाना खाईसकेपछि तुरुन्त गर्न नहुने केही कामहरुको बारेमा बताउन जाँदै छौँ जसलाई तपाईलाई स्वस्थ रहन मद्धत पुग्नेछ।

१. धुम्र’पान गर्नु : यदि तपाई धुम्रपान गर्नुहुन्छ भने खान खाइसकेपछि तुरुन्त गर्नु हुँदैन किनकि यसले क्या’न्सर र मुटु रोगको ख’तरा दुई गुणा बढाउने गर्छ।

२. चिया पिउनु : खाना खाएपछि तुरुन्त चिया पिउनु हुँदैन। यदि खाना खाने वितिकै चिया पिउँदा चियाको पातमा पाईने एसिडि’टीको मात्राले एसिडिटीको समस्या बढाउन सक्छ ।

३. ब्रश गर्नु : खाना खाने बितिकै ब्रश गर्दा दाँतमा ब्याक्टेरिया लाग्ने खत’रा हुने भएकाले आधा घण्टा पछि मात्र ब्रश गर्नु उत्तम हुनेछ।

४. फलफूल खानु : खाना खाईसकेपछी एक घण्टा भित्र फलफूल खाँदा एसि’डिटी र इन’डाइजेशन हुनसक्छ । यसो गर्नाले मोटोपनको समस्या समेत आउन सक्ने हुँदा यी कुराहरुमा विचार पु’र्याउन आवश्यक हुन्छ।

५. नुहाउनु : खाना खाईसकेपछि तुरुन्त नहुने गर्दा पाचन प्रणालीमा समस्या आउने र डाइजेशन ढिलो हुने गर्छ। यस कारण एसि’डिटी र कब्जि’यतको समस्या आउने गर्छ।

२०७७ फाल्गुन ४, मंगलवार ०७:५० गते 1 Minute 668 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार