मंगलबार , साउन १९, २०७८

बधाई ! फिनल्याण्डमा नेपाली चेली ब्योमा ताम्राकार जनप्रतिनिधिमा विजयी ।

असार २, २०७८ बुधबार 210

काठमाडौं, जेठ ३१ । फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चु’नावमा नेपाली चेली ब्योमा ताम्राकार डेपुटी का’उन्सिलर पदमा विजयी हुनुभएको छ ।

सोमबार त्यहाँ सम्पन्न चु’नावमा हेलसिन्की नगरपालिकावासीले मतदान गरेर ताम्राकारलाई विजयी बनाएका हुन् ।उहाँ उक्त पदमा दोस्रो कार्यकालका लागि नि’र्वाचित हुनुभएको हो ।

६२६ मत प्राप्त गरेर विजय हुनु भएका उहाँ चार वर्षे कार्यकालका लागि नि’र्वाचित हुनु भएको हो ।ईमेज च्यानलसँग कुरा गर्दै उहाँले आप्रवासीहरुको ह’क र हितका लागि नीति निर्माण तहमा काम गर्ने बताउनुभयो ।

काठमाडौं बसन्तपुरकी ताम्राकार १३ दुई दशकदेखि फिनल्याण्डमा बस्दै आउनुभएको छ ।उहाँ वरिष्ठ समाचारवाचिका कृष्णा ताम्राकारकी छोरी हुनुहुन्छ ।इमेज खबर

प्रतिकृया दिनुहोस्