बिहिबार , साउन २१, २०७८

प्यान्टको गोजिमै प’ढ्कियो ओप्पो मोवाइल , दुवै खुट्टामा ग’म्भिर चो’ट , घ’टनाबारे यस्तो भन्छन यी युवा । (भिडियो सहित)

असार २, २०७८ बुधबार 553

काठमाडौं : एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन प’ड्कि एको छ । यो घ’टना भारतको राजधानी दिल्लीको हो । एक जना अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३

स्मार्टफोन प’ड्किँ’दा उनी घा’इते भएको समाचार छ । घ’टनाबाट घा’इते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् । बताइए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो चलाइरहेका थिए ।

तर अचा’नक खल्तीबाट धुँवा उड्न सुरु भयो र हेर्दा हेर्दै फोनमा आगो लाग्यो । भिडिओ अन्तर्वार्तामा ती व्यक्तिले बताए अनुसार अचा’नक आगलागी हुँदा उनी आँत्तिन पुगे र जसका कारण उनको अटो दुर्घ’टनामा प¥र्‍यो । घ’टनाबाट उनको दुवै खट्टामा चो’ट लागेको छ ।

टेक्निकल दोस्त नामक युट्युब च्यानलमा ४ जुनका दिन राखिएको भिडिओ अनुसार दिल्लीमा बस्ने ती अटो चालकले प्रयोग गर्ने ओप्पो ए ५३ स्मा’र्टफोनमा आगलागी भएको हो ।

भिडिओमा ती व्यक्तिले यस घटनाको बारेमा विस्तृत रुपमा उल्लेख गरेका छन् । जीतु नाम गरेका ती व्यक्तिका अनुसार उनले नौ महिना अघि उक्त फोन खरिद गरेका थिए । उनले फोनको साथमा आएको सक्कली चा’र्जर नै प्रयोग गर्दै आएका थिए ।

फोनमाथि कुनै प्रकारको द’बाब समेत नपारेको उनले बताएका छन् । फोन हेर्दा समेत त्यसको ब्याट्रीबाट आगो लागेको देखिन्छ । हालसम्म ओप्पोको तर्फबाट यो घ’टनालाई लिएर कुनै पनि आधिका’रिक धारणा आएको छैन ।

ओप्पोले गत वर्षको अगस्तमा ओप्पो ए ५३ स्मार्टफोन सार्वजनिक गरेको थियो । ५००० एमएएच क्षमताको ब्या’ट्री रहेको यो फोनमा १८ वाट फास्ट चार्जिङको सपोर्ट दिइएको छ । टिचपानाबाट

भिडियो !

प्रतिकृया दिनुहोस्