२०७८ आश्विन २ शनिबार

बरिष्ठ कलाकार तथा निर्देशक, चन्द्रशेखरको ९८ वर्षको उमेरमा नि’धन ।

रामनन्द सागरको ‘रामायण’मा ‘आर्य सुमन’को भूमिका नि’भाएका बरिष्ठ कलाकार चन्द्रशेखर बैद्यको ९८ वर्षको उमेरमा नि’धन भएको छ । बरिष्ठ कलकार चन्द्रशेखरको बुधबार विहान सात बजे आफ्नै घरमा नि’धन भएको हो ।

निर्दे’शक समेत रहेका चन्द्रशेखरलाई गत सा’तामात्रै एक दिनका लागि अस्पताल भर्ना गरि’एको थियो । चन्द्रशेखरका छोरा अशोकले भारतीय मिडियासँग कुरा’कानी गर्दै निदाउदा निदाउँदै बुबाको नि’धन भएको बताएका छन् ।

उनले मिडियासँग भनेका छन्, ‘बुबालाई कुनै किसि’मको रोग थिएन । बुबाको नि’धन निद्रामै भयो । उहाँलाई गत विहीबार एक दिनको लागि अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई घर ल्या’एका थियौं ।’

उनका अ’नुसार चन्द्रशेखरको गएराति’सम्म स्वास्थ्य ठीक थियो । चन्द्रशेख’रको आज साँझ विले पार्लेमा अन्तिम दाहसंस्कार गरिने उनका छोरा अशोकले बता’एका छन् ।

चन्द्रशेखरले ५० र ६० को दशकमा कयौं फि’ल्ममा मुख्य भूमिकामा काम गरेका थिए । उनले फिल्म’सँगै टीभी शोजमा पनि काम गरेका छन् । उनले १९५४ मा ‘औरत तेरी ये कहानी’बाट फि’ल्मी करियर सुरु गरेका थिए । न्युज ट्वाटी फो

२०७८ असार ४, शुक्रबार २३:४२ गते 0 Minutes 457 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार