२०७८ आश्विन २ शनिबार

टाउको दुखाईको समस्याबाट तुरुन्त राहत पाउन अपनाउनुहोस् यी ३ उपायहरु…हेर्नुहोस् ।

टा’उको दुखाईबाट धेरै जना पी’डित हुने गर्छन् । चिन्ता, कामको चाप तथा विभिन्न वाह्य कारणले टा’उको दु’खाई हुने गर्छ । जसले हाम्रो दैनिक जीवनयापनमा नराम्रो असर पारिहेको हुन्छ । टाउको शरीरको संवेदनशील अंग हो । त्यसैले टा’उको दु’खाईलाई सामान्य रुपमा लिन नहुने डा’क्टरहरु बताउँछन् ।

सामान्यतयाः मानिसहरु टा’उको दुख्ने वित्तिकै ‘पेन किलर’ खाने गर्छन् । सामान्य दुखाईमा नै ‘एन्टिवायोटिक’को प्रयोग गर्दा यसको ‘साइड इफेक्ट’ हुने र यसले विस्तारै गम्भीर असर देखाउने गर्छ । त्यसैले टाउको दुखाईबाट घरमै आराम पाउन हामी सामान्य उपचार गर्न सक्छौ जसले केहि क्षणमा नै राहत प्रदान गर्छ ।

१. तेलले मसाज गर्नुस्: यदि तपाईलाई बारम्बार टा’उको दुखिरहन्छ भने तपाईले तेलले मसाज गर्न सक्नुहुन्छ । क’पालको जरामा तेल लगाएर हल्का मसाज गर्ने गर्दा बारम्बार हुने टा’उको दु’खाईको स’मस्याबाट छुटकारा मिल्छ । यसका साथै नरिवल र बदामको तेल मिसाएर मालिस गर्दा पनि फाइदा मिल्छ । पिपरमेन्ट र युकेलिप्टसको तेल पनि टा’उको दु’खाईको लागि राम्रो औ’षधिको रुपमा लिइन्छ ।

२. गाईको दूध: टाउको दुख्ने स’मस्या दोहोरिरहन्छ र औषधिले पनि काम गरिरहेको छैन भने हरेक दिन गाईको मन तातो दूध पिउँने गर्नुस् तपाईंको टाउकोको स’मस्या विस्तारै कम हुँदै जान्छ ।

त्यस्तै ल्वाङमा नुन मिसाएर चुर्ण बनाउने र टाउको दुखेको समयमा उक्त चुर्ण र गाईको काँचो दूध टाउको मा लगाउँदा पनि टाउको दु’खाई तुरुन्तै कम हुन्छ । पानी: हल्का टा’उको दुख्दा एक गिलास पानी पिउँन सकिन्छ। आधा गिलास तातो पानीमा कागतीको रस हालेर पिउँदा टाउको दुख्न कम हुँदै जान्छ ।

३. धनियाँ र चिनी: ज्वरो वा रुघाखोकीको कारण टा’उको दुखेको हो भने धनियाँको पाउडर र चिनी मिसाएर झोल पिउँदा आराम मिल्छ ।कफि: कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । जसले पेन किलरको काम पनि गर्छ ।

यसको प्रयोग माइग्रेन र टाउको दुख्ने रो’गका विरामीको लागि फाइदाजनक मानिन्छ । अदुवाको चिया: अदुवा हालेर बनाएको चिया पिउँदा पनि टा’उको दुखाई कम हुने गर्छ । अदुवामा एन्टी–इन्फ्लेमेटरी भन्ने तत्व हुने भएकाले त्यसले दुखाईलाई कम गराउँन मद्दत गर्छ । यसले तनाव, माइग्रेन जस्ता स’मस्यालाई भगाउँन सहयोग गर्छ ।

२०७७ फाल्गुन ४, मंगलवार ०८:२१ गते 1 Minute 612 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार