२०७८ आश्विन ५ मंगलवार

रबी लामीछानेको टीम,स्थलगत रिपोर्टिङ सहित राहत तथा उ’द्धारको लागि सिन्धुपाल्चोकमा ।(भिडियो सहित हेर्नु-होस्)

काठमाडौ : अहिले पछिल्लो समयमा सिन्धुपाल्चोकमा पानीको सतह बढेको भन्दै मानिसहरू लाई सुर’क्षित स्थानमा सारिएको छ।थुप्रै धनजनको क्ष’ति भएको छ।

मान्छेको जिन्दगीभरको कमाइले लाखौं करोडौंको धनसम्पत्ती क्षणभरमै बाढीले बगाएको छ।त्यो भन्दा पनि धेरै दु:खदायी कुरा मानवीय क्षति भएको छ।उ’द्धार कार्य जारी छ।भोकप्यास समेत सु’रक्षाकर्मी,सेना जनताको जिउ धनको रक्षा गर्न खटि’रहेका छन्।

राजनीतिक दलका नेता,जनप्रति’निधि,पत्रकार,बु’द्धि जीवी सबैले आ-आफ्नो ठाउँबाट उ’द्धार कार्य देखि अति आवश्यक सा’माग्रीहरूको सप्लाइको लागि ख’टिरहनु भएको छ।लगातार परेको वर्षा र मे’लम्चीको पानीको बहाब बढेर होला इन्द्रा’वतीको भेल निकै ठूलो हामी देख्न सक्छौं।

यतिबेला इन्द्रावती रिसाएको महसुस हामीले गरिरहेका छौँ।
त्यसैगरी यतिबेला रबी लामीछानेको टीम “ग्यालक्सी फोर के” को टीम पनि यहाँको स्थ’लगत रिपोर्टिङ,उ’द्धार तथा सहयोगका लागि खटिरहेको छ।

बाढी आउँदा कसैले पनि आफ्नो घर भित्रको सामान ओ’सार्न नपाएको र आफ्नो ज्यान जोगाउन भागदौड भएको यहाँका मानिसहरू बताइरहेका छन्।हामी तपाइँलाई यहाँको पछिल्लो अव’स्थाको बारेमा अपडेट गराइरहेका छौँ।

हिजोमात्रै स्वास्थ्य मन्त्री यहाँको अवस्था बुझ्न र जनताको घा’उमा मलमपट्टी लगाउन आइपुग्नुभएको थियो।उ’द्धार एवम् सहयोग जारी छ र उहाँको आगमनले निकै सान्त्व’ना मिलेको थियो यहाँका स्था’नीयहरूलाई।अबिरल बर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढीपहिरो गएपछि प्र’भावित

स्थानहरूमा नेपाली सेनाको स्रोत साधन एवम् जनशक्ति परिचालन गरि खोज उ’द्धार एवम् राहत कार्य सुरु भैसकेको छ। सेनाको टोलीले मेलम्चीको बाढीमा फसेकाहरूलाई हेलि कप्ट’रद्वारा उ’द्धार गरि सुर’क्षित स्थानमा पु¥र्‍याइएको दृश्य हामीले हिजो देखेका थियौं।

उक्त क्षेत्रमा फसेका अन्य स्था नीयहरूको उ’द्धार कार्यमा यतिबेला सबैजना ख’टिरहेका छन्। यसै बिसयमा तयार पारिएको भिडियो तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रति’क्रिया क्मेन्ट गर्नुहोला
सुदुर मिडिया बाट

२०७८ असार ५, शनिबार ००:०४ गते 1 Minute 650 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार