२०७८ कार्तिक १ सोमबार

को’रोनाबाट पूर्व सञ्चार राज्यमन्त्री बिष्टको नि’धन ।

काठमाडौं : को’रोना भाइर’सको संक्रbमणबाट नेपाली काँग्रेसका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री तप्तबहादुर विष्टको नि’धन भएको छ ।

विष्टको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा नि’धन भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।उनको केही समयदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

को’रोना पुष्टि भएपछि बिष्टलाई गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार गरिँदै आएको थियो । नभएपछि उनलाई थप उपचा’रका लागि जेठ २६ गते हेलिकप्टरमा काठमाडौं ल्याइएको हो । काँग्रेस सुर्खेतका पूर्व सभापति

रहेका बिष्ट २०७४ सालमा शेरबहादुर देउवा नेतृत्व’को सरकारमा राज्यमन्त्री बनेका थिए । बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिष्टको

नि’धनको खबरले आफू दु:खी भएको उल्लेख गरेका छन् ।
आज आइतवार बिहान सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्,‘उहाँको नि’धनको खबरले म निकै दु:खी छु। त’प्तजी एक नि’ष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको नि’धनले पार्टीलाई अ’पूरणीय क्ष’ति भएको छ ।’

२०७८ असार ६, आईतवार १३:२० गते 1 Minute 466 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार