आइतबार , साउन १०, २०७८

आविष्कार केन्द्र भित्र डा.महावीर र इन्जिनियरको पछारा-पछार…हेर्नुहोस् । (भिडियो सहित)

फागुण ४, २०७७ मंगलबार 939

काठमाडौं :आविष्कार केन्द्रका महा’वीर पुन र केन्द्रमा कार्यरत इन्जिनियर संजयबहादुर सिंहबीच कु’स्ती परेको छ ।आविष्कार केन्द्रमा भएको कु’स्तीमा पौ’ढ पुनले युवा इन्जिनियर सिंहलाई न’राम्ररी प’छारेका छन् ।

कु’स्तीको भिडियो सार्वजनिक गर्दै महावीर पुनले आफूहरुबीचको कु’स्ती अमेरिकाको भन्दा क’म नभएको बताए’का छन् ।उनले आफू २५ वर्षे युवाहरुसँग बारम्बार कु’स्ती खे’ल्ने गरेको बताउँछन् ।

अरु युवाहरु हा’रे पनि सञ्जय भने उनीसँग बारम्बार नि’हुँ खो’ज्न आ’इरहने उनको भनाई छ । राष्ट्रिय आविष्कार केन्द्रमा विभिन्न प्रावि’धिक सामग्रीको अनुसन्धान र अ’न्वेषणमा लागेका महावीर पुन र उनको टी’म बेलाबेला यस्ता र’माइला क्रि’याकलाप गरिहन्छन् ।

भिडियो सहित उनि लेख्छन -लु हर्नुहोस्, विश्व प्रसिद्ध कु’स्ती अमेरिकाने कु’स्ती भन्दा कम छैन । राष्ट्रिय आविष्कार केन्द्रमा मनोरंज’नको लागी खे’लिएको म र ईन्जिनियर संजयबहादुर

सिंहको कु’स्ती अनुसन्धानको साथै बेला बेलामा यस्तो कु’स्ती २५ बर्षेहरु संग खेल्छु। अरु त सबै हारी सके तर संजय भाई भने अझै नि’उ खोज्छ । महावीर र सञ्जयबहादुरको कुस्तीः– हेर्न यहाँ क्लिक गर्नुहोस :
https://m.facebook.com/story.php?story_fbid=10159148479415479&id=611465478

प्रतिकृया दिनुहोस्