२०७८ आश्विन १३ बुधबार

पतिबाट ६ महिनादेखि अलग रहेकी सांसद ग’र्भ’व’ती भएपछि…

एजेन्सी : अभियनबाट राजनीतिमा प्रवेश गरेकी तृ’णमुल कांग्रेसकी सांसद नुसरत ग’र्भ’व’ती छिन्। उनी ग’र्भ’व’ती भएपछि उनको चर्चा पनि चुलिएको छ।

मानिसहरुले उनी ग’र्भ’व’ती भएपछि प्रश्नसमेत ते’र्स्याइरहेका छन्। उनी ग’र्भ’व’ती हुँदा मानिसहरुको टाउको दु’खाइको विषय किन बन्यो? खासमा नुसरत र उनका पति निखिल जैनबीच पछिल्लो समय असमझदारी रहेको छ।

पछिल्लो समय उनीहरुबीच बोलचालसमेत नरहेको बताइन्छ। पतिसँग बोलचाल बन्दको हल्लासँगै नुसरत र अभिनेता यश गु’प्ताबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि चल्दै आएको छ।
यही कारणले होला उनको ‘प्रे’गने’न्सी’लाई लिएर मानिसहरुले थरिथरिका कुरा का’ट्न थालेका हुन्।

यसैबीच लेखक तसमीला नसरिनले नुसरतलाई पति निखिलसँग सम्बन्ध वि’च्छेद गर्न सुझाव दिएकी छन्। ‘नु’सरतको खबर यतिबेला चर्चामा छ। उनी ग’र्भ’व’ती छिन्।

उनको पतिलाई यसबारे कुनै जानकारी छैन। दुबै छ महिनादेखि अ’लग-अ’लग बस्छन्। तर नुसरतको यश नामको अभिनेतासँग प्रेम सम्बन्ध छ,’ उनले फेसबुकमा लेखेकी छन्। उनले यही कारण नु’सरतले पति निखिलसँग सम्बन्ध वि’च्छेद गरेको राम्रो भनेर सुझाएकी हुन्।

यता यशले पश्चिम बंगालको चु’नावका दौरान नुसरतसँग प्रो’फेशन सम्बन्धमात्र रहेको प्रष्ट पारेका थिए। खासमा यश विजेपी समर्थित हुन्। नु’सरतले गत जुन २०१९ मा निखिलसँग टर्कीमा विवाह गरेकी थिइन्।

२०७८ असार ७, सोमबार १२:३९ गते 1 Minute 1627 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार