२०७८ आश्विन ५ मंगलवार

बाढी पी’डितका लागि ३९ कार्टुन चाउचाउ लान हेलिकप्टर चार्टर !

काठमडौँ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा राहतका नाममा मानिसहरूले भ’द्दा प्रचार गरेको भन्दै स्थानीयले आ’क्रोश पोख्न थालेका छन ।

राहत भन्दा बढी प्रचार गर्ने बढेपछि स्थानीय आ’क्रोशित बनेका हुन । विपत्तिमा सहयोग गर्ने भन्दा पनि पीडा हेरेर रमाउनेहरू धेरै भएको उनीहरूको गुनासो छ ।आइतबार एक व्यक्तिले ३९ कार्टुन लिएर हेलम्बु पुगेपछि नेकपा एमालेका

नेता हस्त पण्डितले बढी नाटक नगर्न भन्दै हेलिकप्टरको तस्बिरसहित सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, हाम्रो पी’डा हाम्रो ठाउँमा छ तर यो नाटक किन ? सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न

आको ? १० थान पी फोन, ३९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति ?

२०७८ असार ७, सोमबार १४:३९ गते 0 Minutes 639 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार