मंगलबार , साउन १९, २०७८

सिन्धुपाल्चोकमा, बा’ढीमा परेका सुत्के’रीलाई श्वेताले गरिन हेलिकप्टर बाट उद्दार !

असार ७, २०७८ सोमबार 234

काठमाडौँ : लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण, अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बा’ढी पहिरोले प्रभा-व पारेको छ ।

बा’ढी पहिरोले गर्दा धेरै घरहरु बिस्थापित हुन पुगेका छन् । अहिले देश भर नै बाढी पहि’रोको प्र’कोप छ । जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोकका अनुसार, बा’ढीले कम्तिमा २० जना बेपत्ता भएका छन ।

मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । त्यस्तै झोलुंगे तथा पक्कि पुल समेत बाढीले बगाएपछी मानिसको आउने जाने सम्पर्क नै टुटेको छ ।
अहिले मेलम्चीका बा’ढी पि’डितहरुलाई देश विदेशबाट

आर्थिक सहयोग आउन थालेको छ । विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले आर्थिक तथा मानवीय सहयोग गर्न बा’ढी ग्रसित क्षेत्र पुगेका छन । यसै बीच चर्चित अभिनेत्री स्वेता खड्का

पनि राहत सामग्री लिएर मेलम्ची पुगेकी छन । उनले त्यहाँ १०० घर परिवारलाई राहत सामग्री समेत वितरण गरेकी छन । त्यस्तै स्वेताले सुत्के’री महिलालाई हेलिकप्टर मार्फत उद्दार समेत गरेकी छन ।

प्रतिकृया दिनुहोस्