२०७८ आश्विन ४ सोमबार

कार दु’र्घ’टनामा युएईकी चर्चित अधिकारकर्मी मृ’त्यु ।

एजेन्सी : संयुक्त अरब इमिरेट्स (युएई) की प्रख्यात अधिकारकर्मी एवं आ’लोचक अ’ला अ’ल सि’द्दिकको मृ’त्यु भएको छ ।

लण्डनमा शनिबार भएको कार दु’र्घट’नामा अलाको मृ’त्यु भएको अल जजिराले जनाएको हो । अला बेलायतस्थित एएलक्युएसटीकी कार्यकारी निर्देशक हुन् ।

गै’र-ना’फामूलक सं’गठन एएलक्युएसले युएईसहित खाडी क्षेत्रमा थप स्वतन्त्रता र मा’नवअधिकारको व’कालत गर्दै आएको छ ।‘जुन १९, २०२१ शनिबार संस्थाकी प्रिय तथा सम्मानित कार्यकारी निर्देशक अला अल सि’द्दिकीको

असाम’हिक नि’धन भएको ए’एलक्युएसटी शो’काकुल बनेको छ’, उक्त सं’गठनले ट्विटरमा भनेको छ’, ‘उहाँको स्व’र्गमा बास होस् ।’

अला सन् २०१३ देखि युएईको का’रागारमा रहेका राजनीतिक ब’न्दी एवं अभियन्ता मो’हम्मद अ’ल सि’द्दिककी छोरी हुन् । उनले आफ्ना बा’बुसहित विभिन्न राजनीतिक ब’न्दीको रि’हाइका लागि समेत आवाज उठाउँदै आएकी थिइन् ।

नि’र्दो’ष ब’न्दीहरुको पक्षमा ल’ड्दै तथा सत्तालाई चु’नौती दिँदै आएकी अला अनुसन्धानमा समेत सं’लग्न थिइन् ।दोहा न्युजका अनुसार अला र उनका पतिले सन् २०१२ मा कतारमा श’रण लिएका थिए ।

त्यतिबेला उनीहरु आफ्ना आफन्तसँगै कतारमा बस्दै आएका थिए । युएई सरकारले आफ्ना वि’पक्षीलाई द’मन गरिरहेको बेला कतारले श’रण दिएपछि दुबै मुलुकबीच त’नाव उत्पन्न भएको थियो ।कतारले अलालाई सु’पुर्दगी गर्नुपर्ने युएईको माग समेत अ’स्वीकार गरेको थियो ।

२०७८ असार ७, सोमबार २३:४६ गते 1 Minute 383 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार