२०७८ आश्विन ५ मंगलवार

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे ।

घोराही : दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उ’द्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका कारण राप्ती नदिको टापुमा फसेका उनिहरुलाई बिपत व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले सकुशल उद्दा’र गरेको हो ।

यस्तो होला भन्ने के थाहा । एक्कासी राप्ती नदीको बहाव बढेपछि हामी नदीको बिच भागमा फस्यौँ, राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर निवासी ३२ वर्षीय गणेश यादवले भन्नुभयो,–। ‘रातभरी कठ्या’ङ्ग्रिएर खरको छाप्रोमा भोकभोकै बास वितायौँ ।

यस्तो होला भन्ने के थाहा । एक्कासी राप्ती नदीको बहाव बढेपछि हामी नदीको बिच भागमा फस्यौँ, राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर निवासी ३२ वर्षीय गणेश यादवले भन्नुभयो,–। ‘रातभरी कठ्या’ङ्ग्रिएर खरको छाप्रोमा भोकभोकै बास वितायौँ ।

यो पनि लगातारको वर्षाले जुम्लाका विभिन्न गाउँबस्तीमा पहिरोको जोखि’म बढेको छ । यस्तै जुम्लाको हिमा गाउँपालिका – ६ खलढुंगा र दलित बस्तीमा पहिरोको जो’खिम बढेपछि

१६ घरधुरीका एक सय १७ जना घरपरिवार विस्तावित भएका छन् । बस्ती अगाडि पछाडी तलमाथि चारैतिर पहिलो गएपछि गाउँ नै पहिरोको जो’खिममा परेपछि घरपरिवार विस्तापित भएका हुन्लामो समयसम्म वर्षा हुँदा सिंगो गाउँ पहिरोको जो’खिममा छ ।

स्थानीय मुनराज अधिकारीले भने ‘कमजोर भुभाग भएको पातरखोलाको खलढुंगा गाउँमा पहिरोले घर भत्का’उन थालेपछि स्थानीय गाउँ छोडेर सुरक्षित ठाउँमा जान थालेका छन् ।
हिमा गाउँपालिकाको जुगाड प्रहरी चौकीले उक्त जो’खिम क्षेत्रको निरिक्षण गरेको छ ।

२०७८ असार ८, मंगलवार ००:१५ गते 1 Minute 499 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार