बिहिबार , साउन २१, २०७८

हावाले झारेको आँ’प टिप्न थालेकी नौ वर्षीया बालिका शिवानीको घाँ,टी रे,टेर ह’त्या !

असार ८, २०७८ मंगलबार 203

काठमाडौ : सप्तरीमा नौ वर्षीया बालिकाको हिजो वि भ त्स ह त्या भ ए को छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी ह त्या ग रि ए’को अवस्थामा फे’ला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो ।

परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हा’वा’ले झा’रे’को आँप टिप्न थालेकी शिवानीको ह’त्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घ’ट’ना’स्थ’ल पुगेर अनुस’न्धान गर्नुभएको छ । अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो ।आसपासका खेतमा धान रो’प्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । श’व पो ष्ट’मा र्ट’म’का लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

यो पनि पढ्नुहोस् , काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुर मा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जनामा को’रोना सङ्क्र’मण भएको हो । अघिल्लो दिन उपत्यकामा ५०८ जनामा सङ्क्र’मण भएको थियो । निषेधा’ज्ञापछि पनि उच्च हुँदै गएको उपत्यकाको सङ्क्र’मण केही दिनयता भने निरन्तर ओरालो लागिरहेको छ ।

देशभर दैनिक नौ हजारभन्दा माथि सङ्क्रमण हुँदा उपत्यकामा पनि तीन हजारभन्दा माथि पुग्ने गरेको थियो । उपत्यकासँगै देशभर पनि सङ्क्र’मण दर न्यून हुँदै गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

त्यस्तै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने विषयमा छलफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषे’धाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन् ।

प्रतिकृया दिनुहोस्