२०७८ कार्तिक ११ बिहीबार

मन्त्रीबाट पदमुक्त राजेन्द्र महतोको नागरिकता छान’विन गर्न अख्ति’यारमा उजुरी ।

काठमाडौं : सर्वोच्च अदालतको आदेशबमोजि मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानबिन गर्न भनि अ’ख्तियार दुरु’पयोग अनु’सन्धान आयोगमा उजु’री परेको छ ।

मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता छानबिन गर्न माग गर्दै अख्ति’यारमा उ’जुर हालेका हुन् । उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अ’र्जाप्दै आएका महतोको उक्त

अभिव्यक्तिवि’रुद्ध चौ’तर्फी वि’रोध पनि भए । अहिले पनि भइरहेको छ । त्यसो त सोमबार महतोलाई सिंहदरबार प्रवेशमा निषेध गर्नुपर्ने माग गर्दै नयाँ पार्टीले सिंहदरबारको दक्षिण गेटमा पर्चा नै टाँसेको थियो । त्यसको भोलिपल्ट आज (मंगलबार) दिउँसो सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा

ओली सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमु’क्त गरेको छ । जसमा उनी पनि परेका छन् । संविधानतः कामचलाउ सरकारको नेतृ’त्व गरिरहेका प्रधानमन्त्रीले मन्त्रीमण्डल पटक पटक पुनर्गठन गर्न मिल्दैन तर, प्रधानमन्त्रीले

संविधानविपरीत कदम चालेछि त्यसविरु’द्ध अदा’लतमा रि’ट परेको थियो । अदालतमा परेको रि’टबमोजिम २० जना मन्त्रीहरु मंगलबार पदमु’क्त भएका छन् । यसरी अदा’लतको आदेश बमोजि’म पदमु’क्त भएलगत्तै महतोमाथि नागरिकता छा’नविन गर्न अख्ति’यार उजु’री परेको छ ।

२०७८ असार ८, मंगलवार २३:३९ गते 1 Minute 73 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार