२०७८ आश्विन ६ बुधबार

डा.सदिना श्रेष्ठको फोक्सोको क्या’न्सरबाट नि’धन ।

काठमाडौं : अ’ङकोलो’जिष्ट डा.सदिना श्रेष्ठको फोक्सोको क्या’न्सरबाट नि’धन भएको छ । उहाँको मंगलबार साँझ ६ : ३३ मा नि’धन भएको हो । विगत ३ वर्षदेखि उहाँ क्या’न्सररो’गबाट पी’डित हुनुन्थ्यो ।

चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंको प्या’थोजिष्टका रुपमा कार्यरत हुनुन्थ्यो ।डा.सदिनाका श्रीमान् जय श्रेष्ठ पनि मेडिकल अं’कोलोजिष्ट नै हुनुन्छ । डा.जयले श्रीमती सदिनालाई महान यो’द्धाको सं’ज्ञा दिदैं

हरेक दुख र पी’डा’काबीच पनि जीवनप्रति सधैं शा’न्तता, समानता र सकारात्मक सोच कायम राख्ने गरेको स्मरण गर्नुभयो । उहाँले डा.सदिनाको उपचारमा संलग्न सबै स्वा’स्थ्यकर्मीप्रति आ’भार प्रकट गर्दै दुख’द घडीमा साथ सहयोग गर्नुहुने सबैप्रति कृ’तज्ञता व्यक्त गर्नुभएको छ ।

थप समाचार – बसको ठ’क्करबाट आमाालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृ’त्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठ’क्करबाट

मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भ’दुवारथोककी २४ बर्षिय लक्ष्मी परियार मृ’त्यु भएको प्रहरीले जनाएको छ । बालाजु गंगालाल सडकखण्डमा ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठ’क्कर दिएको प्रहरी निरीक्षक ग’म्भीर जंग थापाले जानकारी दिनुभयो ।

दु’र्घटनामा परि ग’म्भीर घा’इते हुनुभएकी परियारको ट्र’मा सेन्टर उपचारका पु’र्याइएको थियो ।बसको ठ’क्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला श’हिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घा’इते हुनुभएको छ ।

मृ’तक परियारका आफन्त रोशन परियारका अनुसार उहाँ आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फ’र्किने क्रममा सोहि बसले परियार च’ढेको मोटरसाइकललाई ठ’क्कर दिएको थियो ।

मृ’त्तकको श’वलाई पो’ष्ट’मा’र्ट’म’का लागी टिचिङ अस्पतालमा लगिएको छ । दु’र्घटना लगत्तै बस र चालक धादिङ नि’लकण्ड नगरपालीका ३ का पु’र्णहरी खत्री प्र’हरी नियन्त्र’णमा लिइएको प्रहरीले जनाएको छ । मृ’तकको आफन्तले प्रह’री चौ’की उ’जुरी दिएपछि घ’टनाका बिषयमा थप अनुस’न्धान गरिने प्रहरी नि’रीक्षक थापाले बताउनुभयो ।

२०७८ असार ९, बुधबार ११:३३ गते 1 Minute 824 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार