मंगलबार , साउन १९, २०७८

बालाजुमा आमालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले ठ’क्कर दिदा मृ’त्यु ।

असार ९, २०७८ बुधबार 436

काठमाडौं : महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठो’क्किँदा मोटरसाइकलमा

सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृ’त्यु भएको हो। दु’र्घ’टनामा ग’म्भीर घा’इते परियारको उप’चारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा

मृ’त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृ’तक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठ’क्कर दिएको थियो ।

दु’र्घट’नामा ग’म्भीर घा’इते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उप’चार भइरहेको छ। दु’र्घ’टना लगत्तै बस र चालक धादिङ निलकण्ड

३ का पुर्णहरी खत्री प्रहरी नियन्त्र’णमा लिइएको प्रहरीले जनाएको छ ।मृ’तकको आफन्तले प्रहरी चौकी उ’जुरी दिएपछि घ’टनाका बिषयमा थप अनु’सन्धान गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्