मंगलबार , साउन १९, २०७८

ग्याष्ट्रिक तथा कोल’स्ट्रोल भएका बिरा’मीका लागि गुन्द्रुक खानुका यति धेरै फाइदाहरु !

असार ९, २०७८ बुधबार 277

एजेन्सी : हाम्रो नियमित खानामा पनि रोगका जीवा’णुहरू वृद्धि हुन्छन् । ती जी’वाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झा’डापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा खानाको विषा’क्तता गराउँछ ।

हामीले प्रदू’षित खाना वा पानी खाएमा यसमा भएको ब्याक्टे’रिया, पर’जीवी, भाइ’रस तथा वि’षादीहरूले खानाको विषा’क्तता हुन्छ । खानाको विषा’क्ततामा प्रदू’षित खाना, पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बा’न्ता हुने

पेट दुख्ने र दिसा लाग्नेजस्ता समस्याहरू देखिन सक्छ ।
यी लक्षणहरू उही खानेकुराहरू खाएका सबैमा वा कुनै एक व्यक्तिमा पनि देखिन सक्छ । प्रायः खानाको विषाक्तता भोजभतेर, विद्यालय, सामाजिक कार्यक्रमहरू तथा रेस्टुरामा खाँदा हुन्छ ।

खानेकुराहरू प्रदू’षित हुनुको मुख्य कारणहरू फोहोर ठाउँमा खानाहरू राख्ने, राम्रोसँग नपकाउने वा आफू स्वयंले सरसफाइमा ध्यान नदिनु नै हो राम्रोसँग प्याक नगरेको

खाद्यान्नको प्रयोग र उचित तापक्रममा खानेकुराहरू नराख्नाले पनि खानाको वि’षाक्तता हुन सक्छ । खानाको विषा’क्तता ब्याक्टे’रिया, भाइर’स परजीवी र वि’षादीका संक्र’मणले गर्दा हुन्छ । ब्याक्टे’रियाको प्रवेश खानेकुरामा निम्न कारणले गर्दा हुन्छ ।

फुड पाेइजन विभिन्न ब्या’क्टेरिया तथा भा’इरसका साथै त्यसबाट उत्पन्न भएका विषबाट हुने गर्छ । फुड पाेइजनका जिवाणुहरु नोरो भाइ’रस, सालमो’नेला,कम्पेलो’ब्याक्ट’र, इकोलाई टोक्सो’प्लाज्मा गोडी आदि हुन् ।

याे समस्या नेपालमा पनि हरेक वर्ष देखिने गरेकाे पाईन्छ । फुड पाेइजनकाे मुख्य कारण कुन जी’वाणु हाे त्याे भन्ने अहिले सम्म यकिन भएको पाइँदैन । विशेषगरी अस्व’स्थकर खानपानबाटै फुड प्वाइ’जनिङ भएको पाईन्छ । खानामा संक्र’मण भएको केही घण्टादेखि केही दिनमा यसका लक्षण देखिन्छ ।

प्रतिकृया दिनुहोस्