२०७८ आश्विन ५ मंगलवार

टिकटकमा भाइरल ७ बर्षिय बुढी आमाको परिवार मिडियामा, परिवारनै यति धेरै रमाइलो ।(भिडियो सहित)

हामीले केहि समय अगाडी पहिलो`चोटी टिकटकमा भाइरल सानी नानि मयुर बस्नेतको अन्तर`बार्ता लिएका थियौ र आज उनी मयुर`को परिवारको अन्तरबार्ता पनि पहिलो`चोटी तपाई`माझ प्रस्तुत गर्दै छौ | अहिलेको जमानामा सामाजिक सन्जाल नचलाउने को होला र ?

यधपि गाउ`गाउमा समेत इन्टरनेट र मोबाईलको पहुचले लग`भग बिकट ठाउमा पनि सामाजिक सन्जालबारे सबैलाई ज्ञान छ र चलाउछन पनि । त्यस्तै मध्येको चर्चित हो टिकटक जसबाट अहिले एकसेएक मोडल कलाकारहरु जन्मिरहेका छन ।

हामीले उनीहरु`संग कुरा गर्दा यति अचम्म लाग्यो कि परिवारनै यति धेरै मिल्ने र लास्टै रमाइ`लो रहेका छन | आजकल त गायक गायिकाले पनि मोडलहरु टिक`टक फलोवर्सको आधारमा रोज्ने गर्छन । यसै टिकटकलाई सही सदुपयोग गरेर आफूस“ग भएको टया`लेन्ट प्रस्तुत गरिरहेकी छिन यि ७ बर्षिय सानी नानीले ।

देख्दा मात्र ७ बर्षकी तर अभि`नयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन । बुढीका अभि|नय गरेर टिक|टकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत । यसभन्दा अगाडि पनि टिक`टक बनाईन तर कारण|बश टिकटकले आइडी सस्पेन्ड

गर्दियो र अहिले दिदीको नाम|बाट खो|लेको आइडीमा यिनका ५० हजारभन्दा बढी पछयाउने छन । हरेक दिन नया भडियो|ले १० लाख भन्दा बढी भिउज हानेको छ । र बुवाआमा र दिदी पहिलोपटक मिडिया`मा आएर एक अ`र्काको पोल खोल्दै लास्टै हसाएका छन् हेर्नुहोस ।

२०७८ असार ९, बुधबार २३:४४ गते 0 Minutes 572 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार