२०७८ आश्विन ४ सोमबार

शरीरमा भएका लगभग आधा रोगको निवारण बिरेनुन, कसरी गर्ने प्रयोग जान्नुहोस ।

तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उप’चारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै औ’षधिहरुमा प्रयोग हुन्छ ।

सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ । बिरेनुन प्राकृतिक नुन हो ।यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ ।बिरेनुनको नियमित सेवनले बाथ, पित्त र क’फलाईसमेत नि’यन्त्रणमा राख्ने काम गर्छ ।

बिरेनुनको प्रयोग विषेशगरि पेट’सम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका वि’रामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ । यो नुनमा सो’डियमको मात्रा कम हुने भएकाले उच्च र’क्तचापका बिरा’मीलाई फाइदा पुग्छ।

बिरेनुनको प्रयोगले ग्या’स्ट्रिक, कब्जि’यत, अ’म्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । पेट दुखेको, झाडापखला लागेको, पेट ढु|स्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ ।

खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्या’स्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ ।बिरेनुनमा स’ल्फर, आ’इरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ ।

जसको कारण मोटोपना, खराब कोले’स्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले म’धुमेह, आर्थ’राइटिस, प्यारा’लाइसिस, ए’निमिया, र’क्तश्रा’व, कपाल झर्ने, जोर्नी दुख्ने र आ’न्द्रासम्बन्धी समस्यालाई पनि निय’न्त्रण गर्नमा भूमिका खेल्छ । यसले धातुबाट हुने अ’सरबाट पनि बचाउँछ ।

त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ । यसको सेवनले कु’ष्ठरोग, ए’क्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बि’रेनुनको मि’श्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ ।

दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।

दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ । पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ ।

कालो नुनको प्रयोगले भो’क बढाउँछ ।खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सो’डियमको मात्रा पनि बढ्दैन।

२०७८ असार १०, बिहीबार १४:४४ गते 1 Minute 1012 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार