२०७८ कार्तिक ११ बिहीबार

छोराको अनुहार आफ्नो जस्तो नभएपछि श्रीमानले थाले अनुस’न्धान, खुल्यो यस्तो अनौठो रहस्य ।

एजेन्सी : दम्पति सन्तानको आवश्यकता महसुस गर्छन् र सन्तान जन्माउने निर्णयमा पुग्छन् । उनीहरु कृतिम गर्भा’धान’द्धारा सन्तान पाउने योजना बनाउँछन् ।

महिला ग’र्भवति हुन्छिन् छोरो पनि जन्मिन्छ तर छोरो जन्मिएपछि भने बवाल हुन्छ । के’स बढ्दै अदा’लतसम्म जान्छ । ती पुरुषलाई अदालतले न्याय दिन निकै गाह्रो भएको छ । पत्नीले श्रीमानको नभएर प्रेमीको बच्चा जन्माएकी छिन् ।

खासमा पति र पुरुषको वी’र्य हेरफेर गर्दा त्यस्तो अवस्था आएको हो । एक क्लि’निकले पत्नीसँग मिलेर स्प’र्म हेरफेर गर्दा क’डा स’जाय भोग्नु परेको छ । क्लिनिकले पनि आफ्नो गल्ती स्वि’कार गरिसकेको छ । क्लिनिकले उपचारको क्रममा पतिको स्प’र्ममा महिलाको प्रेमीको स्प’र्म बदलिदिएको थियो ।

क्लि’निकले प्रेमीको स्प’र्म बदलिदिने र मेडि’कलको पुरै खर्च पतिबाट उठाउने कबुल गरेको थियो । डेली मेलको खबर अनुसार रसियामा ३८ बर्षिया याना एनोहिन नामकी यी

महिलामा’थि उनका पति मै’क्सिम एनोहिनले धो’का दिएको आ’रोप लगाएका छन् । वास्तवमा छोराको जन्म भएपछि पति पत्नीबीच झ’ग’डा सुरु भएको थियो । वैवाहिक सम्बन्ध बिग्रदै जाँदा यानाले मैक्सिसलाई बच्चाको सारा सच्चाई बताएकी हुन् ।

यानाले पतिसँग उप’चारको खर्चबाट बच्न स्प’र्म हेरफेर गरेको बताइन् । यानाले जन्माएको छोराको बाबु उनकै प्रेमी भएको तर सबै खर्च भने पतिले नै गरेका थिए । मै’क्सिसले पत्नी र क्लिनिकमा’थि पनि मु’द्दा हालेका छन् ।

उनले आफुमाथि धोका भएको हुँदा आफु वि’क्षि’प्त भएको बताएका छन् । सबैभन्दा धेरै घाटा भने बच्चा जन्माउन सहयोग गर्ने क्लिनिकलाई भएको छ । क्लिनिकले पतिलाई क्ष’तिपूर्ति बापत रकम ति’र्नेछ भने पत्नि पनि अब प्रेमीसँगै जानेछिन् । प्रेमीले के गर्ने हो त्यो जानकारी भने आइसकेको छैन ।

२०७८ असार ११, शुक्रबार ००:४८ गते 1 Minute 699 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार