२०७८ आश्विन ४ सोमबार

१ अर्ब ३३ लाख बढी भ्रष्टा’चार गरेको आ’रोपमा चुडामणि शर्मासहित ३ जनाविरु’द्ध मु’द्दा ।

काठमाडौं : अख्ति’यार दुरु’पयोग अनुस’न्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनावि’रुद्ध भ्रष्टा’चार मु’द्दा दायर भएको छ ।

आयोगले विशेष अदालत–काठमाडौंमा चुडामणि शर्मा, लुम्बध्वज महत र उमेशप्रसाद ढकालविरु’द्ध मु’द्दा दायर गरेको हो ।
आयोगका अनुसार उनीहरु तीन जनाबाट बिगो बापत रु १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको छ ।

उनीहरूले क्षेत्राधिकार बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फछ्र्यौट सम्झौता गरी राजस्व रकम चु’हावट गरी भ्रष्टा’चार गरेको आयोगले ठहर गरेको छ । आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘तत्कालीन कर फछ्र्यौट आयोगका

पदाधिकारी रहेका प्रतिवादीहरूले कर फछ्र्यौ’ट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हा’निनो’क्सानी र्पु¥याई बदनियतपूर्ण कार्य गरेको स(प्रमाण पुष्टि हुन आएकोराज्यलाई हानिनोक्सानी र्पुयाई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि’ हुन आएको ।’

२०७८ असार ११, शुक्रबार ०१:१० गते 1 Minute 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार