२०७८ कार्तिक ११ बिहीबार

जापानमा फेरि स्वास्थ्य सङ्क’टकाल घो’षणा हुनसक्ने स्वास्थ्य मन्त्रीको चेता-वनी ।

एजेन्सी : जापानमा फेरि स्वास्थ्य सङ्क’टकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्क’टकाल

घोषणा गर्न सक्ने बताउनुभएको छ । उहाँले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्क’टकाल लगाउन पर्न सक्ने शुक्रबार बताउनुभयो ।

जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ सङ्क्र’मित भेटिएका छन् । टोकियोमा दैनिक सङ्क्र’मितको सङ्ख्या फेरि बढ्दै

गएकाले फेरि सङ्टकालको खतरा बढेको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । अहिलेको अवस्था हेर्दा सङ्क्र’मितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उहाँले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

२०७८ असार ११, शुक्रबार १६:५७ गते 1 Minute 441 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार