२०७८ आश्विन १ शुक्रबार

भोलिदेखी सार्वजनिक यातायात खुल्ने,लामो दुरीका पनि?

काठमाडौ : भोलि देखि सार्वजनिक यातायात खुल्ने, सरकारले गर्यो यस्तो निर्णय करिब दुई महिनाको लकडाउनले हुँदा खाने नागरिक निकै आत्तिएका छन् ।

मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको छ ।
मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब ल’कडाउन खुल्ने आशमा छन् । निजि सवारी चलाई रह्दा सार्वजनिक यातायात पनि खोल्ने निर्णय भएको छ।

यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लक’डाउनको स्वरुप परिवर्तन हुने भएको छ । को-भिड-१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले ल’कडाउनको स्वरुप परिवर्तन गर्ने र स्मार्ट लक’डाउन जारी गर्ने निर्णय गरेको हो । जसअनुसार सातामा

दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी-साधनमा जोर-बिजोर लागु गरिने भएको छ ।अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको नि’षेधाज्ञा भने खुकुलो बनाइने भएको छ । निजी सवारीलाई जोर-बिजोर अनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

२०७८ असार ११, शुक्रबार १८:२९ गते 1 Minute 1609 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार