२०७८ आश्विन १ शुक्रबार

बिदेश जाने नेपालीहरु का लागि आयो एक्कासी यस्तो खबर ।

काठमाडौ : बिदेश श्रम गर्न जाने नेपालीहरुलाई लक्षित गरि सरकारले हवाई उडान सुरु गर्ने भएको छ । अब श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको हो ।

को’भिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स – यूएई, जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान

बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उ’द्धार गर्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदी अरब र मलेसियामा रहेका नेपालीलाई स्वदेश आउन समस्या

भएको छ । अन्य देशबाट भने अत्यावश्यक उडान भइरहेको छ ।वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उ’द्धार गर्नुपर्ने समस्या मलेसिया र साउदी

अरबमा भएकाले त्यहाँको अवस्थाबारे सीसीएमसीलगायत सबै सरोकारवालालाई जानकारी गराइसकिएको जानकारी दिए । “बोर्ड सहयोग गर्न तयार छ, हामीलाई आदेश चाहियो”, उनले थपे ।कोभिड–१९ को महामारी बढेपछि सरकारले डेढ महिनाअघि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरे को थियो ।

उडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका श्रमिक रोजगारदाता कम्पनीमै बसिरहेको ती देशमा रहेका नेपाली दूतावासले जानकारी गराउँदै.आएका छन् ।सीसीएमसीका अनुसार रोजगारदाता देशमा रोकिएका श्रमिक बेखर्ची भए सरकारले क्वा’रेन्टाइन खर्च बेहोर्ने र अन्तर्राष्ट्रिय उडान

बन्द हुँदा रोकि एका श्रमिकलाई छिट्टै स्वदेश फर्काउने तयारी गरेको छ । अहिले अघिल्लो वर्षजस्तो समस्या नभएकाले रोजगारदाता देशमा रोकिएका श्रमिकलाई स्वदेश फर्का उन कुनै अप्ठ्या’रो नहुने सीसीएमसीले जनाएको छ ।खाडी मुलुक र मलेसियामा रहेका नेपाली राजदूतले अन्तर्राष्ट्रिय उडान बन्द

हुनासाथ श्रमिकफर्काउवैकल्पि क उडान खुलाउन सरकारसँग आग्रह गर्दै आएका थिए । उनीहरूले को’रोनाका कारण मात्रै नभई रोजगारीका क्रममा ज्या’न गु’माएकाको श’व, करा’र अवधि सकिएका, आममाफी पाएका र अन्य समस्यामा परी रोकिएका श्रमिक पर्काउन सरकारले सहज वातावरण बनाउनुपर्ने माग गर्दै आएको समाचार हामीले गोरखापत्र अनलाईनबाट साभार गरेका हौं ।

२०७८ असार ११, शुक्रबार १८:४४ गते 1 Minute 621 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार