२०७८ आश्विन ४ सोमबार

बधाई ! नेपाली चेली सविना श्रेष्ठ को’रोना भ्या’क्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घोषित ।

एजेन्सी : नेपाली चेली सविना श्रेष्ठ को-भि’ड–१९ वि’रूद्ध जोन्सन भ्या’क्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित भएकी छिन्।

को’रोना भा’इरसवि’रूद्धको भ्या’क्सिन उत्पादन कम्पनीमा जो’न्सन एण्ड जो’न्सन उत्कृष्ट मानिन्छ। यो कम्पनीबाट उत्पादित भ्या’क्सिनमा विश्व चर्चित व्यक्तित्व बि’ल गेट्सको लगानी छ। पोखराबाट अध्ययन गरेर ने’दरल्याण्ड पुगेकी

सविनाले इ’न्जिनियरिङको पढाई पुरा गरिसकेकी छिन्। उनलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो।
२६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा से’टलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।

थप समाचार –रुसमा शुक्रवार पनि २० हजार जना भन्दा बढी ना’गरिकमा को’रोना भाइर’सको सङ्क्र’मण भएको बताइएको छ ।रुसमा गएको २४ घण्टा यता २० हजार ३९३ जना ना’गरिक सङ्क्र’मणमा परेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी को’रोना भा’इरसका सङ्क्र\मितहरू भेटिएको बताइएको छ । थप ६०० जनाको ज्यान को’रोनाका कारण ज्या’न गु’माउनेको सङ्ख्या १ लाख ३२ हजार ना’घेको बताइएको छ ।रुसको मस्को सहरमा सबैभन्दा धेरै प्र’भावित भएका छन् ।

समाचार अनुसार रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा को’रोनाको सङ्क्र’मण भएको छ ।रुसमा को’रोना भाइ’रसका वि’रुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।

२०७८ असार ११, शुक्रबार २१:४८ गते 1 Minute 1042 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार