आइतबार , साउन १०, २०७८

अष्ट्रेलियाको सिड्नीमा को’रोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि भएपछि लकडाउन घोषणा ।

असार ११, २०७८ शुक्रबार 282

अष्ट्रेलिया : अष्ट्रेलियामा को’रोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि भएसँगै सरकारले सिड्नीमा लक’डाउन गर्ने घो’षणा गरेको छ । शुक्रबार रातिदेखि लागु हुने गरी लक’डाउनको घोषणा गरिएको हो ।

तीब्र रुपमा फैलिने यो को’रोनाको नयाँ भे’रियन्ट रोक्न कडा लकडाउन गर्नुपर्ने अधिकारीहरुले जनाएका छन् ।अष्ट्रेलियन मेडिकल एसोसि’यनका चिकित्सकहरुका अनुसार यो र’णनीति प¥र्याप्त नभएको र पुर्ण रुपमा लक’डाउन गर्नुपर्नेछ ।

सम्भावित को’रोनाका कारण हुने मान’विय क्षति रोक्न पनि पुर्ण लक’डाउन गर्नुपर्ने उनीहरुको जि’किर रहेको छ ।
सिड्नीका बा’सिन्दाहरुलाई आ’पतकालिन कामबाहेक बाहिर ननिस्कन अधिकारीहरुले आग्रह गरेका छन् ।

रिपोर्टकाअनुसार अष्ट्रेलियामा पछिल्लो एकदिनमा थप ३० जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । को’रोनाका कारण हालसम्म अष्ट्रेलियामा ९१० जनाको ज्या’न गइसकेको छ ।

थप समाचार- अष्ट्रेलियाको भि’क्टोरिया राज्यमा थप दुई जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको छ। शुक्रबार बिहानको अ’पडेट अनुसार, पछिल्लो २४ घण्टामा भि’क्टोरियामा २१ हजार ९ सय ९१ जनामा को’रोना प’रिक्षण गरिएको थियो।

जसमध्ये समुदाय स्तरमा एक जना र एक जना अन्य राज्यबाट आएका व्यक्तिमा संक्र’मण पु’ष्टि भएको हो। योसंगै भि’क्टोरियामा आज सक्रिय संक्र’मितको संख्या ४९ रहेको छ।;
-एजेन्सी

प्रतिकृया दिनुहोस्