मंगलबार , साउन १९, २०७८

इजरायलमा को’रोनाको डेल्टा स्वरुपको पुष्टि, मास्क लगाउन अनिवार्य ।

असार ११, २०७८ शुक्रबार 281

एजेन्सी : इजरायलमा को’रोनाभा’इरस सङ्क्र’मितको संख्यामा बृद्धि भएपछि मास्क अनिवार्य लगाउनुपर्ने ब्यवस्था पु’र्नलागू गरिएको छ । गत् महिना शून्य सङ्क्र’मित दत्र्ता गरिएको इजरायलमा हाल दैनिक एक सयभन्दा बढी सङ्क्र’मित थपिदै आएका छन् ।

अधिकांश सङ्क्र’मितमा को’रोना भा’इरसको डेल्टा स्वरुप फेला परेको छ । इजरायल को-भि’ड १९ को सा’मना गर्ने विश्वकै एक उदाहरणीय देशको रुपमा प्रस्तुत हुँदै आएको छ ।इजरायलले को-भि’ड १९ बि’रुद्धको खोप अभियानलाई समेत प्र’भाबकारी रुपमा सञ्चालन गरेको छ ।

कुल जनसंख्याको पचास प्रतिशत करिब ९३ लाख ब्यक्तिले पूर्ण वा आ’शिंक खोप लगाएका छन् । इजरायलको को’रोना प्र’तिकार्य प्रमुख ने’कमन ए’शले सङ्क्र’मितको संख्या बढ्दै जाँदा घरभित्र समेत मास्क अनिवार्य लगाउनुपर्ने ब्यवस्था पुनः राखिएको बताउनुभयो ।

“प्रत्येक केही मात्रै दिनको अन्तरमा सङ्क्र’मितको संख्या दो’ब्बर भएको छ, जुन चिन्ताजनक हो ।”– उहाँले भन्नुभयो ।बुधबार उत्तरी इजरायलको बि’न्यामिना शहरमा सङ्क्र’मित हुने उच्च दरले बृद्धि भएको छ । शहरलाई ‘रे’ड जो’न’भित्र राखिएको छ ।

सन् २०१९ को अन्त्यमा केही मात्रै सङ्क्र’मित पु’ष्टि भएको इजरायलमा जनवरी महिना न’बित्दै दैनिक ६० हजारभन्दा बढी सङ्क्र’मित दत्र्ता भएको थियो । इजरायलमा हालसम्म को’रोना सङ्क्र’मणबाट छ हजार ४०० बढीले ज्यान गु’माएका छन् ।

प्रतिकृया दिनुहोस्