बिहिबार , साउन २१, २०७८

भ्वाइस अफ नेपालमा नयाँ कोच, दीप श्रेष्ठ अस्वस्थ भएपछि राजेशपायल राईले सम्हाले कार्यभार ।

असार १२, २०७८ शनिबार 445

काठमाडौं : टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा नयाँ कोच चुनिएका छन् । भ्वाइस अफ नेपालमा गायक राजेशपायल राईले कार्यभार सम्हालेका छन् ।

सोही सो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपि’सोड २२ बाट राईले कार्यभार सम्हालेका हुन् । को’रोनाभा’इरस सं’क्रमण भए घरमा नै स्वास्थ्य लाभ गरिररहेका

गायक दीपले केही समय आराम गर्नुपर्ने भएपछि राईलाई
कोचका रुपमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।
नयाँ कोचको लागि शुभकामना दिँदै भिडियो सन्देश जारी गर्दै

गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् ।
कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रतिकृया दिनुहोस्