आइतबार , साउन १०, २०७८

जातीय वि’भेद विरु’द्ध काठमाडौंमा प्रदर्शन, ‘रगत चल्ने कोठ नचल्ने ?

असार १२, २०७८ शनिबार 280

काठमाडौं : जातीय वि’भेदविरु’द्ध अखिल क्रान्तिकारी उपत्यकाले काठमाडौंमा वि’रोध प्रदर्शन गरेको छ । सबै प्रकारका जातीय वि’भेद अन्त्य गर्नुपर्ने भन्दै संगठनले शनिबार काठमाडौंको माइतिघरमा वि’रोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सबै खाले बिभेद अन्त्य गरौं, बैज्ञानिक समाजवादी व्यवस्था लागू गरौं, रगत चल्ने कोठ नचल्ने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा जातीय वि’भेद पूर्ण रुपमा अन्त्य गर्नुपर्ने र जातीय विभेद गर्नेलाई कार’वाही गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस्