२०७८ आश्विन १ शुक्रबार

२०२१ जुलाई १० शनिबारको अन्तर्राष्ट्रिय उडान तालिका हेर्नु’होस !

राजु सुवेदी न्युज नेपाल मिडिया सम्बादाता/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंले २०२१ जुलाई १० शनिबारलाई अन्तर्राष्ट्रिय उडान तालिका प्रकाशित गरेको छ।

उक्त तालिकामा शनिबार हुने सबै प्रकारका अन्तर्राष्ट्रिय उडानको विवरण दिएको छ। खास गरी बिहान ७:३५ मा क्वालालम्पुर देखि यात्रु लिएर आएको नेपाल एयरलाइन्स को जहाज उतृनेछ ! कतार इयरवेज ले काठमाडौ देखि कतार जाने यात्रु लिएर

जानेछ बिहान ९:१५ बजे त्यसैगरी कतार एवरवेज ले दोहा देखि ल्याएको यात्रु ११:५५ मा काठमाडौ ओर्लिनेछ । त्यसैगरी सनिबार नै टर्किस एयरलाइन्स ले इस्तानबुल देखि यात्रु लिएर बिहान ११ बजे आउँछ भने फेरि यात्रु लिएर राती को एघर बजे इस्तानबुल उड्नेछ ।

सलाम एयर ले ओमन को मुस्कट बाट मध्याह्न १२:१५ मा यात्रु लिएर काठमाडौ ओर्लिनेछ भने फेरि यात्रु लिएर एक बजे ओमन उड्नेछ !

त्यसैगरी भोलि नै कर्गो फ्लाइट, इन्डियाको नियमित फ्लाइट र ढाका को पनि उडान भर्नेछ विभिन्न बिमानहरुले ! बिस्तृत जान्नको लागि तलको तालिका हेर्नुहोस !

२०७८ असार २६, शनिबार ०१:३८ गते 0 Minutes 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार