२०७८ आश्विन १३ बुधबार

दक्षिण कोरियामा माहामा रीको चौथो लहरमा प्रवेश गरेको भनिएको को’भिड संक्र-मण बढ्दै ।

एजेन्सी : दक्षिण कोरियामा को’भिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्र’मित भेटिएका बताइएको छ । त्यहाँका अधिकारीहरुले शनिबार पनि यहाँ चौथो दिन को’रोना भाइ’रसका संक्र’मितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा को’भिड १९ का सं’क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र एक हजार ३७८ जना को’भिडका सं’क्रमितहरु भेटिएका हुन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्र’मित पहिलो पटक देखिएका हुन् ।त्यहाँका अधिकारीहरुले दक्षिण कोरियामा चार दिनदेखि निरन्तर रुपमा सं’क्रमितहरु बढ्दै गएको बताएका हुन् । योसँगै दक्षिण कोरियामा को’भिडका संङ्क्र’मितको संख्या १ लाख ६६ हजार ७२२ जना पुगेको बताइएको छ ।

यहाँ पछिल्ला केही हप्ता यतादेखि को’भिडका संक्र’मितहरुको संख्या बढ्दो देखिएको छ । त्यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ को’भिडको चौथो वेभ शुरु भएको पनि बताएका छन् ।

दक्षिण कोरियामा केही हप्ताअघिसम्म ७०० भन्दा बढी संक्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्र’मित भेटिएका छन् ।त्यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको संक्र’मितको संख्या देशव्यापी तथ्यांकको हिसाब

गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५४ प्रतिशत बढी देखिएको छ । यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै को’रोना महामा’रीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।

शनिबार देखिएका यी सं’क्रमतिहरुमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ । कोरिया सरकारले यहाँ को’रोना वि’रुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । त्यहाँ यो संक्र’मणबाट मृ’त्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

२०७८ असार २६, शनिबार २२:०१ गते 1 Minute 298 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार