२०७८ आश्विन १३ बुधबार

ताप्लेजुङका आ’गलागी पी’डितलाई राहत र पुनर्स्थापानमा सक्दो सहयोग गर्छु : योगेश भट्टराई

काठमाडौं : प्रचण्ड-माधव समुहको (नेकपा)नेता योगेश भट्टराईले ताप्लेजुङका आ’गलागी पी’डितलाई राहत र पुनर्स्थापानमा सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

आ’गलागीबाट ठूलो मात्रामा भौतिक क्षति भएको भन्दै नेता भट्टराईले गहिरो दुख पनि व्यक्त गर्नुभएको छ । उहाँले मंगलबार एक बिज्ञप्ति जारी गर्दै आवास विहिन भएका स्थानीयहरुलाई तत्काल राहत उपलब्ध गराउन र

दिर्घ’कालीन रुपमा पुनर्स्थापनाका लागि भूक’म्प पी’डित सरह सहयोग उपलब्ध गराउन सरकारसँग पनि माग गर्नुभएको छ ।

स्थानीय प्रशासनलाई उदृ’त गर्दै उहाँले आगलागीबाट ४७ वटा घर ज’लेर भएको बताउनु भएको छ । त्यस्तै ७९ परिवार वि’स्थापित भएको बताउनु भएको छ । अधिकाँश घरमा पसल

रहेकाले पसलका सम्पूर्ण मालसमानहरु जलेर नष्ट हुँदा ठूलो मात्रामा धनको क्ष’ति भएको उहाँको भनाइ छ । नेता भट्टराईले आगो नियन्त्रणका लागि स्थानीय, जनप्रतिनिधि सुरक्षाकर्मीहरुलाई धन्यवाद समेत दिनुभएको छ । नेता भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुनुहुन्छ ।

२०७७ फाल्गुन २०, बिहीबार १२:४५ गते 1 Minute 551 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार