मंगलबार , साउन १९, २०७८

महेश बस्नेत भन्नुहुन्छ : माओवादी अब गुगल पनि भेटिँदैन ।

असार २९, २०७८ मंगलबार 69

काठमाडौं : नेकपा एमालेको ओली समर्थन नेता महेश बस्नेतले माओवादी अब गुगल पनि नभेटिने ठोकुवा गरेका छन् । सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि सोमबार

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको विरोध सभामा बोल्दै उनले अब माओवादी गुगलमा पनि नभेटिने ठोकुवा गरे । उनले भने, ‘माओवादी अब गुगलमा भेटिँदैन ।’

प्रतिकृया दिनुहोस्