२०७८ कार्तिक ११ बिहीबार

अमेरिकामा नेपालीको गो’लि हा’नी ह’त्या !

अमेरिकाको न्युजर्सीको ग्यास स्टेशनमा नेपालीबाट नेपालीकै ह’त्या भएको छ । २४ बर्षका मिलन घिमिरेले ग्या’स स्टेशनमा काम गर्ने सहकर्मी ५६ बर्षका फु छे’वाङको

गो’ली हा’नी ह’त्या गरेका छन् ।न्युजर्सीको म’वाहमा सोमबार राती पौने १० बजे गो’ली चलाएर ह’त्या गरिएको थियो । सोमबार राती घ’टनापछि ९११ मा फोन आएपछि प्रहरी घ’टनास्थल पुगेको थियो ।

घ’टना ग्यास स्टेशनमा नभई घरमा नै भएको प्रहरीले जनाएको छ । घिमिरे आफैले घ’टनापछि प्रहरीलाई फोन गरेका थिए । उनले फोनमा भनेका थिए – ‘मैले एकजनालाई गो’ली हा’नें । म’र्यो कि ज्यू’दै छ थाहा भएन ।’ घ’टनास्थलमा प्रहरी
पु’ग्दा छेवाङ मृ’त अवस्थामा भे’टिएका थिए भने ह’त्या’रा

फ’रा’र रहेकाले त्यसपछि प्रहरीले खो’जी सुरु गरेको थियो । घ’टनास्थलबाट घिमिरे मि’सिसिपीको ला’इसेन्स प्लेट भएको का’लो क्रा’इस्लर गाडीमा भा’गेका थिए ।घिमिरे र छे’वाङ रु’ममेट समेत रहेको जनाइएको छ ।

छेवाङका शरीरमा कै’यन पटक गो’ली च’लाइएको भेटिएको थियो ।न्युयोर्क प्रहरीले गो’ली चलाउने मिलन घिमिरेलाई न्युयोर्कको ब्रों’क्स’बाट पक्रा’उ गरेको छ । प्रहरीले घ’टनाको २४ घण्टापछि न’बित्दै गो’ली च’लाउने घिमिरेलाई प’क्राउ गरेको हो छेवाङ मनाङ घर भई हाल न्यु’योर्कको ज्या’क्सनहाइटमा बस्दै आएका थिए ।

घिमिरेलाई पहिलो डि’ग्री ह’त्या, ह’ति’या’र राखेको र प्र’माणहरु लु’काउन खो’जेको लगायतका अ’भि’यो’ग लगाइएको छ । अनुस’न्धानका क्रममा घिमिरेले छे’वाङलाई गो’ली हा’ने’र ह’त्या गरेको खु’लेको अ’भियोजन क’र्ताहरुले ज’नाएका छन् घ’टनापछि ब’र्गन का’उन्टीका अ’भियोजनकर्ताहरुले अनुस’न्धान सुरु गरेका थिए ।

घिमिरे सन् १९९८ को फेबु्रअरीमा ५ मा ज’न्मिएका र अवि’वाहित भएको प्रहरीले जनाएको छ ।अमेरिकामा गो’ली’का’ण्डका घ’टनामा बर्षेनी कै’यन नेपालीहरुले ज्यान गु’माउँदै आएका छन् । तर नेपालीबाटै नेपालीको गो’ली हा’नेर ह’त्या गरेको घट’ना अत्यन्तै दु’र्ल’भ घट’ना हो ।

२०७८ असार ३०, बुधबार १३:२७ गते 1 Minute 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार