मंगलबार , साउन १९, २०७८

मलेसियामा अवै’धानिक रुपमा बसेकाहरुलाई डिसेम्बरसम्म स्वदेश फर्किनुपर्ने ।

असार ३०, २०७८ बुधबार 85

काठमाडौँ : मलेसियाले अवै’धरुपमा आफ्नो मुलुकमा रहेका विदेशी कामदारलाई घर फर्किनका लागि यस वर्षको अन्त्यसम्मको समय दिएको छ ।

मलेसियामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, भियतनाम, भारत र म्यानमार लगायत विभिन्न देशका अ’वैध कामदार ठूलो संख्यामार रहेको अनुमान छ । को’रोना भा’इरस संक्र’मणको बीचमा मलेसियाको प्रहरीले छा’पा मा’र्दा अ’वैधरुपमा बसेका

कामदारहरु ठूलो संख्यामा रहेको भेटिएको मलेसियाका सञ्चारमाध्यमहरुले बताएका छन् । मलेसिया यसअघि जुन महिनाको अन्त्यसम्मको स्वदेश फर्किने वा वैधानिक भई बस्ने समय दिएको थियो । तर मलेसिया सरकारले को’रोना भा’इरस संक्र’मणलाई निय’न्त्रणमा लिन कडा खालको आवागमन

नियन्त्र’ण आदेश लागू गर्दा अवै’धानिक कामदार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन नपाएको अवस्थामा रिक्या’लिब्रेसन भनिने रिहाईरिङ र घरफिर्ती कार्यक्रमको अवधि थप गरी डिसेम्बर २०२१ को अन्त्यसम्म पु¥र्‍याएको हो ।

रिहाईरिङ र घरफिर्ती कार्यक्रममा २ लाख बढीले मलेसियामा नै वैधानिक भएर काम गर्न चाहेको र एक लाख बराबर कामदार भने स्वदेश फर्किन चाहेको बताइएको छ ।

मलेसियाले सञ्चालन गरेको रिहा’ईरिङ र घरफिर्तीको अ’वधि थप गर्न मलेसियामा आफ्ना नागरिक कामदारको रुपमा पठाउने नेपाली दूतावाससहित विभिन्न देशका दूतावसहरुले आग्रह गर्दै आएको अवस्थामा अव’धि थप भएको नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासले अवै’धानिक है’सियतमा बसेका नेपालीलाई मलेसिया सरकारले दिएको अवसरको फाइदा उठाइ तोकिएको अ’वधिमा वैधा’निक भएर काम गर्न वा स्वदेश फर्किन आग्रह गरेको छ । स्वदेश फर्किन पाँच सय मलेसियन रिं’गिट ज’रिवाना ति’र्नुपर्ने व्यवस्था छ ।

आवागमन निय”न्त्रण आदेशका कारण मलेसियाको अध्यागमन विभाग नखुले पनि अवै’धानिक विदेशी कामदार स्वदेश उड्नु भन्दा ६ घण्टाअघि मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएमा गई तोकेको जरिवाना रकम तिरेर औंठाछाप दिएर स्वदेश फर्किन पाउने व्यवस्था मिलाइएको नेपाली दूतावासले जनाएको छ ।

मलेसियामा एमओसी लागू भएका कारण पहिले जस्तो अध्यागमनको अनलाइन प्रणालीबाट एक्जी’ट पर्मिट र चेकआउट मेमो निकाल्न नपर्ने भएकाले सहज रहेको पनि मलेसियास्थित नेपाली दूतावासका द्वि’तीय सचिव प्रतीक कार्कीले बताएका छन् ।

कार्कीका अनुसार सन् २०२० अथवा सो भन्दा अगाडि नै रोजगारदाता कम्पनी छाडेर भागी अ’वैधानिक भएकाहरुले मात्र जरि’वाना ति’र्नुपर्ने छ, एमओसी आदेशका कारण स्वदेश फर्किन नपाएकाहरुलाई कुनै जरि’वाना ति’र्नुपर्ने छैन । -मध्य्यान्न दैनिकबाट

प्रतिकृया दिनुहोस्