२०७८ आश्विन २ शनिबार

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको अगस्ट ९ सोमबार को उडान तालिका हेर्नु-होस ।

काठमाडौ : राजु सुवेदी कल्पित, आज अगस्ट ९ सोमबार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन । आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा ।

नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।
आज नपाल एयरलाइन्स को जहाज आ बाट बिहान ९:१० मा काठमाण्डौ ओर्लिनेछ भने कतार एयरवेज ले पनि कतार को उडान भर्नेछ बिहान ९:१० मा आएको बिमान ११:०५ मा

दोहा फर्किनेछ त्यसैगरी कतार एयरवेज कै बिमान ४:३५ मा काठमाडौं आएको बिमान राति ८:२५ मा दोहा फर्किनेछ आज नै हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स अर्को बिमान ले पनि कतार को उडान भर्नेछन् ।

विमानस्थल ले निकालेको तालिका अनुसार आज दुबईको लागि दुइ ओटा एयरलाइन्स हरुले उडान भर्नेछन नेपाल एयरलाइन्स को बिमान राति एघार तिस मा दुबई जानेछ भने रातिनै एघार तिस मा नेपाल एयरलाइन्सको बिमान पनि दुबई जानेछ

मलेसियाको लागि आज मालिन्दो एयार ले राति ९:४० मा क्वालालम्पुर देखि औनेछ भने काठमाडौंबाट राति दस चालिस मा क्वालालम्पुर फर्किनेछ त्यसैगरी आज हिमालय एयरलाइन्सले साउदीको लागि एक उडान भर्नेछ भने आज नै जजिरा एयर ले कुबेत को उडान टर्किस एयरलाइन्सले इस्तानुबुल र इन्दिगो एयर ले दिल्लीको उडान भर्नेछन।

२०७८ श्रावण २५, सोमबार १४:४५ गते 0 Minutes 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार