२०७८ आश्विन १ शुक्रबार

दु:खद खबर ! अभिनेता अनुपम श्यामको नि’धन !

एजेन्सी : चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा नि’धन भएको छ । उनी लामो समयदेखि कि’ड्नीको स’मस्याबाट पी’डित थिए ।

मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । ‘मनकी आवाज प्रतिज्ञा’ सिरि’यलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए ।

चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको नि’धनको जानकारी दिए ।.म’ल्टिपल अर्गन फेलियरका कारण उनको नि’धन भएको बताउँदै पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्ष’ति पुगेको बताएका छन् ।

गत वर्ष अनुपम श्याम बि’रामी भएपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको भाइले आर्थिक अवस्था कमजोर बनेको बताउँदै आर्थिक सहयोग माग गरेका थिए ।

अनुपम श्यामको जन्म सन् १९७५ मा उत्तर प्रदेशको प्र’तापगढमा भएको थियो । उनी चलचित्रमा उनी धेरै नेगेटिभ रोलमा देखिन्थे । उनले स्ल’मडग मि’लेनियर, ब्या’न्डिट क्वी’न, श’क्ति, ह’ल्लाबोल, पा’नसिंह तो’मर, ल’गान, ल’ज्जा, दु’श्मन, सत्या आदि चलचित्रमा अभिनय गरेका छन् ।

२०७८ श्रावण २५, सोमबार १५:२१ गते 0 Minutes 848 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार