२०७८ कार्तिक १ सोमबार

मोटरसाइकलको ठ’क्करबाट इन्सपेक्टरको ज्या’न गयो !

नवलपरासी : पश्चिम नवलपरासी बर्दघाटमा सोमबार राती मोटरसाइकलको ठ’क्करबाट प्रहरी निरिक्षक कपिल वाग्लेको नि’धन भएको छ ।

राती ८:३० बजे तिव्र गतिमा आएको मोटरसाईकले ठ’क्कर दिँदा प्रहरी निरिक्षक वाग्ले ग’म्भिर घा’इते भएका थिए ।
उनको राती ११ बजे भैरहवा स्थित यु’निभर्सल मेडिकल कलेजमा उप’चारको क्रममा नि’धन भएको हो ।

ईलाका प्रहरी कार्यालय बर्दघा’टमा कार्यरत वाग्लेलाई पुर्व पश्चिम महेन्द्र राजमार्गको बर्दघाटको त्रिवेणी चोक नजिकै पैदल हिंडि’रहेको अवस्थामा लु १४ प ८७५८ नं: को मोटरसाईकलले ठ’क्कर दिएको थियो।

मोटरसाईकलको ठ’क्करपछि अत्यन्त ग’म्भिर घा’ईते भएका वाग्लेको स्थानिय प्राथमिक उप’चार पछि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज ल्याईएको थियो।

ईलाका प्रहरी कार्यालय बर्दघा’टका अनुसार बाग्लेलाई ठक्कर दिने मोटरसाईकल चालक सुनवल नगरपालिका वडा नं: १ का दिपेन्द्र पुन मगर पनि ग’म्भिर घा’ईते भएका छन् ।.उनको पनि सोही मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

तनहुँको म्यादे गाउँपालिका घर भएका वाग्ले अख्तीयार दु’रुपयोग अनुस’न्धान आयोग टंगालबाट स’रुवा भइ २०७७ पुष १२ गते ईलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा बर्दघा’ट आएका थिए ।उनको राति १० बजेर ५७ मिनेटमा मृ’त्यु भएको डिएसपी राजु लामाले जानकारी दिए।

२०७८ श्रावण २६, मंगलवार १५:१६ गते 1 Minute 593 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार