२०७८ आश्विन २ शनिबार

यी हुन् नेपाल सरकारले बैदेशिक रोजगारका लागि खुल्ला गरेका देशहरु (नामावली सहित)

काठमाडौ : बैदेशिक रोजगारीको लागि विदेशिने नेपाली युवाहरुको संख्या बढी रहेको छ । पछिल्लो समय विश्वव्यापी महामा’रीको रुपमा फै’लिएको कोरो’नाका कारणले स्वदेशमा

रोजगारी नपाएपछि र कोरोनाकै कारण विदेशबाट रोजगारी गु’माएर आएकाहरु पनि कोरो’ना खो’प प्रयोगमा आएसंगै विदेशिन थालेका छन् । विशेषगरी नेपालीहरुको रोजाइमा खाडी मुलुक साउदी अरब,युएई,कुबेत,बहराइन र मलेसिया लगायतका देशहरु पर्ने गरेका छन् ।

तर विभिन् प्रकारले भिजिट भिसमै भएपनि अन्य देश जानेको संख्या पनि कमि छैन । स्वदेशमा रोजगारी नपाएपछि तेस्रो मुलुक दैनिक रुपमा विदेशिने नेपालीहरु उलेख्य छन् । यसरी गैर\कानुनी रुपमा विदेश जाँदा ठ’गीमा पर्ने,विदेश गएपछि भनेजस्तो काम् नपाइने जस्ता समस्याहरु आउँन सक्छन ।

हाल नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएका १ सय १० वटा देशहरु रहेका छन् । ति मध्ये इराक र लिबिया हाल बैदेशिक रोजगारका लागि रोक्का गरिएको छ ।

बैदेशिक रोजगार विभागका अनुसार यी हुन् नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरु हेर्नुहोस । -साजा सवाल

२०७७ फाल्गुन २१, शुक्रबार ०५:२९ गते 1 Minute 1149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार