२०७८ कार्तिक १ सोमबार

मलेसियाको शाहआलममा छापा, १ सय ११ जना अवैधानिक कामदार पक्रा’उ ।

क्वालालम्पुर : अवैधा’निक श्रमिकहरु रहेको आशंकामा मलेसियाको शाहआलममा छा’पा हानेको छ । मलेसियाका संचारमाध्यमहरुका अनुसार मलेसियन प्र’हरी,केडिएन,

जेटिके सगं मिलेर त्यहाँको आप्रवासन विभागले छा’पा हानेको हो । सोमवार दिउसो देखि औधोगिक क्षेत्रमा छापा हान्दा १सय ११ जना पक्राउ परेका छन । पक्रा’उ परेका मध्ये १०६ जना पुरुष र ५ जना महिला रहेका छन ।

छापामा कुन कुन देशका समाईएका छन भनेर उल्लेख गरिएको छैन । अध्गागमनको नियम उल’घंन गरेको ओरो’पमा उनीहरुलाई पक्रा’उ गरिएको उल्लेख छ ।मलेसियामा करीव ४ लाखको हाराहारीमा नेपाली श्रमिकहरु रहेको अनुमान गरिदै आएको छ ।

मलेसियामा रहेको नेपाली दुतावासले अवैधानिक अवस्थामा मलेसियामा नवस्न अनुरोध गरिरहेको छ । मलेसियाले अवैधा’निक श्रमिकहरुलाई घर फर्कनको लागि

सजिलो वातावरण वनाईरहेकोले घर फर्कन दुतावासले वारम्वार नेपालीहरु सगं अनुरोध गरिरहेको छ । फोटो :अध्यागमन विभाग मलेसिया

२०७८ श्रावण २७, बुधबार १०:५१ गते 1 Minute 645 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार